रुकुम प्रशासनबाट एक वर्षमा ११ हजार बढी नागरिकता वितरण
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आर्थिक वर्ष ०७८/०७९ मा ११ हजार बढी नागरिकता वितरण गरेको छ । २०७९ साउन ५
बाँफिकोटमा कर्मचारी कुट्ने नेता पक्राउ
गाउँपालिकाका सब इन्जिनियर दिपक शाहलाई कार्यकक्षमै कुटपिट गरिएको बताईएको छ । २०७९ साउन ४
प्रशासनमा दर्ता भएका भ्रष्टाचारजन्य सबै उजुरी फछ्र्यौट
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आर्थिक वर्ष ०७८/०७९ मा कार्यालयमा दर्ता भएका भ्रष्टाचारजन्य सबै उजुरीहरु फछ्र्यौट गरेको छ । २०७९ साउन ४
रुकुममा स्कुलिङ चलाउदै माओवादी केन्द्र
साउन ७ गते देखि ११ गतेसम्म जिल्लामा स्कुलिङ कार्यक्रम सञ्चालन गर्न लागेको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । २०७९ साउन ३
दाङ–सल्यान सडक खण्ड सुचारु
राप्ती राजमार्गको दाङ-सल्यान खण्ड आज मङ्गलवार दिउँसाेदेखि खुलेको छ । २०७९ साउन ३
एकै घरका दुई बालबालिकाको ट्याङ्कीमा डुबेर मृत्यु
दैलेखमा एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । २०७९ साउन ३
कविता - ठाऊँ
हजुरले त सजिलै भनिदिनुभयो- छोरी मान्छे भएपछि ठाऊँमा बस्नुपर्छ ! तर मैले त्यो ठाऊँ नै भेटाउनै सकिन कहिल्यै ! २०७९ असार ३२
आठबिसकोटमा सडक निर्माण समितिका अध्यक्षलाई कालोमोसो
रुकुम पश्चिममा एक सडक उपभोक्ता समितिका अध्यक्षलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलिएको छ । २०७९ असार ३१
रुकुम पश्चिम पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
रुकुम पश्चिम जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। २०७९ असार ३१
मूलबाटो मिडियालाई सम्मान
शुक्रबार जिल्ला खोप समन्वय समिति रुकुम पश्चिमले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा समारोहमा मूलबाटो मिडिया प्रा.लि.लाई सम्मान सहित प्रशंसा पत्र प्रदान गरेको हो । २०७९ असार ३१
लघुजलविद्युत आयोजनाको पावर हाउस पहिरोले पुरिदाँ आमा सहित तीन जनाको मृत्यू
गए राती जुम्लाको हिमा गाउँपालिका १ स्थित भित्रीखोला लघुजलविद्युत आयोजनाको पावर हाउस पहिरोले पुरिदाँ आमा सहित तीन जनाको मृत्यू भएको हो । २०७९ असार ३१
बिहान दुध बेच्न गएका एक पुरुष मुसिकोट १२ मा मृत भेटिए
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ मा एक पुरुषको शव फेला परेको छ । २०७९ असार ३१