कोलमा सुरु भयो अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम
रुकुम पूर्वको पुथा उत्तरगगंगा गाउँपालिका १२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोलमा अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सुरु भएको छ । २०७९ साउन १५
स्वर्गद्वारीबाट फर्कदै गरेको जीप दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु, १५ जना घाइते
प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा जीप दुर्घटना भएको । २०७९ साउन १४
'मलाई पल्काउने साली छ' मा आईन रुकुमकी अञ्जली
गोपाल नेपाल जी एम र शान्ति श्री परियारको स्वर रहेको यस तीज गीतमा रुकुम पश्चिमकी अञ्जली चन्द ठकुरीको मुख्य नृत्य रहेको छ । २०७९ साउन १४
बाँफिकोट गाउँपालिकाको प्रवक्तामा खत्री चयन
बाँफिकोट गाउँपालिकाको प्रवक्तामा प्रकाश खत्री चयन हुनुभएको छ । २०७९ साउन १४
रुकुमकी सृजनाको ‘स्वामी राजा’ बजारमा
रुकुम पश्चिम निवासी नवगायिका सृजना देवकोटा र जाजरकोटका गायक बिपिन खड्काको आवाज रहेको नयाँ तीज गीत बजारमा सार्वजनिक भएको हो। २०७९ साउन १४
निवर्तमान अर्थमन्त्री शर्मामाथि लागेको आरोप पुष्टि हुन सकेन
बजेट निर्माणका क्रममा करका दर हेरफेर भएको भनिएको विषयमा संसदीय समितिले १७ दिन लगाएर गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । २०७९ साउन १३
एसइई नतिजामा रुकुमका देपेन्द्र कर्णालीकै 'उत्कृष्ट'
२०७८ सालको एसइई परीक्षामा सहभागी रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ निवासी देपेन्द्र खड्काले कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याएका छन् । २०७९ साउन १३
अन्तरपार्टी महिला सन्जाल बाफिकोटको अध्यक्षमा झरणा शाही
अन्तरपार्टी महिला सन्जाल बाफिकोट गाउँपालिकाको भेला सम्पन्न भएको छ । २०७९ साउन १३
द्वन्द्व र जनआन्दोलनका कारण विस्थापित शिक्षकको पुनर्नियुक्ति
दैलेखमा सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित भएका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको छ । २०७९ साउन १३
मुसिकोटबाट एक बालक बेपत्ता
रुकुम पश्चिमको जिल्ला सदरमुकामबाटै एक बालक ६ दिनदेखि हराएका छन । २०७९ साउन १२
शान्ति प्रक्रियापछि रुकुममा पहिलो पटक 'मार्क्सवादी स्कुलिङ', माओवादी कार्यकर्तामा उर्जा
गत साउन ७ गते देखि मुसिकोट नगरपालिका ५ स्थित सहिद स्मृति सभाहलमा चलेको स्कुलिङ कार्यक्रमले कार्यकर्तामा नयाँ उर्जा पैदा गरेको बताईएको छ । २०७९ साउन १२
