नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
वाइसीयल रुकुम पश्चिमको इन्चार्जमा जनक र संयोजकमा गोविन्द

वाइसीयल रुकुम पश्चिमको इन्चार्जमा जनक र संयोजकमा गोविन्द

रुकुम पश्चिमको वाइसीएल जिल्ला इञ्चार्जमा जनककुमार विश्वकर्मा र जिल्ला संयोजकमा गोविन्द ओलीले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
त्याग, सर्मपण र इमान्दारिताको प्रतिक बन्दै ‘लाल जोडी’

त्याग, सर्मपण र इमान्दारिताको प्रतिक बन्दै ‘लाल जोडी’

माओवादी भित्रका सिनियर लिडर हुन अजयदीप र सुशीला। तर, यसपटक उनीहरु दुबैले जन प्रतिनिधिका लागि चासो देखाएनन्।
आत्महत्या रोकथामका लागि रुकुम पश्चिममा प्रभातफेरि र अन्तरक्रिया

आत्महत्या रोकथामका लागि रुकुम पश्चिममा प्रभातफेरि र अन्तरक्रिया

रुकुम पश्चिममा आत्महत्या रोकथामको लागि सचेनामुलक प्रभातफेरि र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कर्णाली प्रदेशमा पहिलो पटक खोरेत रोग विरुद्धको खोप अभियान रुकुमबाट सुरु

कर्णाली प्रदेशमा पहिलो पटक खोरेत रोग विरुद्धको खोप अभियान रुकुमबाट सुरु

कर्णाली प्रदेशमा पहिलो पटक पशुहरुमा खोरेत रोग विरुद्धको खोप अभियान सुरु गरिएको छ ।
डिन रुकुम पश्चिमको अध्यक्षमा बिनोद र उपाध्यक्षमा प्रवेश चयन

डिन रुकुम पश्चिमको अध्यक्षमा बिनोद र उपाध्यक्षमा प्रवेश चयन

डिप्लोमा ईन्जिनियर्स एशोसिएशन (डिन) नेपाल रुकुम पश्चिमको प्रथम जिल्ला अधिबेशन शुक्रबार मुसिकोटमा सम्पन्न भएको छ ।
बाँफिकोट ३ लाई हराउँदै सानीभेरी ७ वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल

बाँफिकोट ३ लाई हराउँदै सानीभेरी ७ वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ७ ले वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
मुसिकोटको फोहोर उठाउन बर्गिकरण र समय तालिका निर्धारण

मुसिकोटको फोहोर उठाउन बर्गिकरण र समय तालिका निर्धारण

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनको लागि समय तालिका निर्धारण गरेको छ ।
उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम अगाडि बढाउन आग्रह

उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम अगाडि बढाउन आग्रह

प्रतिनिधिसभा बैठकमा सांसद कमल रोक्काले उत्तरगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
रुकुममा बिरामी कैदीलाई अस्पताल पुर्‍याउँन समस्या

रुकुममा बिरामी कैदीलाई अस्पताल पुर्‍याउँन समस्या

बर्षाले सडक बिग्रिएपछि सर्वसाधारणसँगै कारागार कार्यालयमा रहेका कैदीहरु बिरामी हुँदा अस्पताल पु¥याउन समेत मुश्किल हुने गरेको छ ।
विद्युत प्राधिकरणमा  ५२२ जना कर्मचारी माग

विद्युत प्राधिकरणमा ५२२ जना कर्मचारी माग

नेपाल विद्युत् प्राधिकरणले ५२२ जना कर्मचारीको माग गरेको छ ।
नेपाली सेनाद्वारा २२९ जना सहायक सेनानीको माग

नेपाली सेनाद्वारा २२९ जना सहायक सेनानीको माग

नेपाली सेनाले २२९ जना अधिकृत माग गरेको छ ।
नवौं राष्ट्रिय खेलकुदका लागि कर्णालीबाट ४९७ जना खेलाडि छनौट, रुकुम पश्चिमका ३६ जना

नवौं राष्ट्रिय खेलकुदका लागि कर्णालीबाट ४९७ जना खेलाडि छनौट, रुकुम पश्चिमका ३६ जना

गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक २३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशबाट ४९७ जना खेलाडि छनौट भएका छन् ।
सहिद स्मृति स्वास्थ्य कार्यक्रम : गर्भवती महिलाको स्वास्थ्य परिक्षण, स्वास्थ्य बिमा सिफारिस

सहिद स्मृति स्वास्थ्य कार्यक्रम : गर्भवती महिलाको स्वास्थ्य परिक्षण, स्वास्थ्य बिमा सिफारिस

रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्य परिक्षण, स्वास्थ्य बिमा सिफारिस गरेको छ ।