नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
रुकुमको सानीभेरी निर्माण सेवा सहित १० ठेकेदार कम्पनी कालोसूचीमा

रुकुमको सानीभेरी निर्माण सेवा सहित १० ठेकेदार कम्पनी कालोसूचीमा

रुकुमको सानो भेरी निर्माण सेवा सहित १० ठेकेदार कम्पनी कालोसूचीमा परेका छन ।
खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता उद्घाटन

खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता उद्घाटन

रुकुम पश्चिमको सदरमुकाम खलंगामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ ।
२ सय ३१ कृषकलाई तरकारीको बीउ वितरण

२ सय ३१ कृषकलाई तरकारीको बीउ वितरण

मुसिकोट नगरपालिका वडा नम्बर ५ ले वडाका किसानहरुलाई ताजा तरकारीको बीउ वितरण गरेको छ ।
पुथाका विज्ञान पुन एक हप्ता देखि  बेपत्ता

पुथाका विज्ञान पुन एक हप्ता देखि बेपत्ता

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ गर्खानीका विज्ञान पुन एक हप्ता देखि बेपत्ता भएका छन ।
बागबजारमा थपियो नयाँ ट्रान्सर्फमर

बागबजारमा थपियो नयाँ ट्रान्सर्फमर

मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजारमा ट्रान्सर्फमर थप गरिएको छ ।
गजल– बिकास खड्का

गजल– बिकास खड्का

बबिता बस्नेत

बबिता बस्नेत

यी हुन् रुकुम पश्चिमबाट माओवादीले समानुपातिकको लागि सिफारिस गरेका उम्मेदवारहरु

यी हुन् रुकुम पश्चिमबाट माओवादीले समानुपातिकको लागि सिफारिस गरेका उम्मेदवारहरु

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी जाजरकोटको सभापतिमा कमलदीप पुन

राष्ट्रिय स्वतन्त्र पार्टी जाजरकोटको सभापतिमा कमलदीप पुन

जाजरकोटमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तदर्थ समिति गठन गरिएको छ ।
विद्यार्थीसंग ट्राफिक प्रहरी कार्यक्रम

विद्यार्थीसंग ट्राफिक प्रहरी कार्यक्रम

रुकुम पश्चिममा विद्यार्थीसंग ट्राफिक प्रहरी कार्यक्रम सम्पन्न गरिएको छ ।
जनतासंग जनप्रतिनिधि कार्यक्रमको सुरुवात

जनतासंग जनप्रतिनिधि कार्यक्रमको सुरुवात

चौरजहारी नगरपालिका वडा नम्बर ५ ले जनतासँग जनप्रतिनिधि कार्यक्रमको सुरुवात गरेको छ ।
यी हुन रुकुम पश्चिमबाट दलहरुद्वारा सिफारिस उम्मेदवार

यी हुन रुकुम पश्चिमबाट दलहरुद्वारा सिफारिस उम्मेदवार

रुकुम पश्चिममा क्रियाशिल राजनितिक दलहरूले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गरेका छन ।
जाजरकोटमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु

जाजरकोटमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु

जाजरकोटमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन ।