नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
बडेको तलब र ग्रेड साउन १ बाटै लागु हुने

बडेको तलब र ग्रेड साउन १ बाटै लागु हुने

नेपाल सरकारले कर्मचारीको बढेको तलब यही साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेको छ ।
चौरजहारीको स्वास्थ्य केन्द्रमा तीन दिन देखि तालाबन्दी, बिरामीलाई सास्ती

चौरजहारीको स्वास्थ्य केन्द्रमा तीन दिन देखि तालाबन्दी, बिरामीलाई सास्ती

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ लयटामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा तालाबन्दी गरिएको छ ।
गजल– केशब खड्का

गजल– केशब खड्का

म चुप भइदिउँला तिमी चयनले बस्नु घरिघरि झल्को आउँछ जतनले बस्नु 
भरिएको स्यार्पुको सुन्दरता, ताँनिदै पर्यटक (फोटो फिचर)

भरिएको स्यार्पुको सुन्दरता, ताँनिदै पर्यटक (फोटो फिचर)

जिल्लाको बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्वर वडाको २.६ वर्यकिलोमिटर क्षेत्रमा फैलिएको स्यार्पुताल वर्षासँगै टम्म भरिएर थप आकर्षक बनेको कारण पर्यटकहरु बाक्लिन थालेका हुन् ।
रुकुम पूर्वमा सुरक्षा निकायका प्रमुख चढेको जीप दुर्घटना, दुई जना डिएसपी सहित चार जना घाईते

रुकुम पूर्वमा सुरक्षा निकायका प्रमुख चढेको जीप दुर्घटना, दुई जना डिएसपी सहित चार जना घाईते

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुम रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ ।
रुघाँ - सिम्रुतु सडक बन्द हुँदा बाटोमै सुत्केरी भएकी महिला बेहोस, अवस्था गम्भिर

रुघाँ - सिम्रुतु सडक बन्द हुँदा बाटोमै सुत्केरी भएकी महिला बेहोस, अवस्था गम्भिर

बर्षाको कारण आएको पहिराले सडक बन्द भएपछि रुकुम पश्चिममा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भिर भएको छ ।
महालक्ष्मीका ४६ जना अभिकर्ता सम्मानित

महालक्ष्मीका ४६ जना अभिकर्ता सम्मानित

शुक्रबार मुसिकोट खलंगामा गरिएको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रमका बीच उत्कृष्ट बीमा व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।
आज जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै

आज जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
चौरजहारीमा सडक निर्माणमा काम गरेका कामदारले ज्याला पाएनन्

चौरजहारीमा सडक निर्माणमा काम गरेका कामदारले ज्याला पाएनन्

चौरजहारी नगरपालिका ४ को मन्कोट देखि ५ नम्बरको खहरेसम्मको सडक खण्डमा ग्राभेल र नाला निर्माणको लागि काम गरेका मजदुरले ज्याला नपाएका हुन् ।
युवा जागरण मावि झुल्नेटाको विव्यस अध्यक्षमा खड्का चयन

युवा जागरण मावि झुल्नेटाको विव्यस अध्यक्षमा खड्का चयन

युवा जागरण माद्यामिक विद्यालय झुल्नेटाको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा भिमबहादुर खड्का चयन हुनुभएको छ ।
रुकुममा ई - पासपोर्टको अनलाईन फाराम भर्न अब १५० रुपैंया मात्र लाग्ने

रुकुममा ई - पासपोर्टको अनलाईन फाराम भर्न अब १५० रुपैंया मात्र लाग्ने

ई - पासपोर्टको अनलाईन फाराम भर्नलाई व्यवसायीहरुले सेवाग्राहिहरुबाट अब रु. १५० मात्र लिने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो ।
क्यान्सरपीडित बृद्धाको साँखखोलामा हाम्फालेर मृत्यु

क्यान्सरपीडित बृद्धाको साँखखोलामा हाम्फालेर मृत्यु

बुधबार रुकुम पश्चिममा एक बृद्धा महिलाको शव फेला परेको छ ।