दांग, सल्यान र रुकुमका विभिन्न स्थानमा पहिरो गएपछि राप्ती राजमार्ग अवरुद्ध
राप्ती राजमार्गको रुकुम पश्चिममा पर्ने मुसीकोट - झुल्नेटा खण्ड, तुलसीपुर–अमेलिया सडक खण्ड र दाङ–सल्यान सडक खण्ड पहिरोले बन्द भएको छ । २०७९ असाेज २०
पहिरोले त्रिवेणीमा घर र पशुचौपाया पुरिए
लगातारको वर्षाका कारण आएको पहिरोले रूकुम पश्चिममा एक घर पुरिएको छ भने पशुचौपाया मरेका छन् । २०७९ असाेज २०
आज दशैँको टीकाको दोस्रो दिन, मान्यजनबाट टीका थापेर आशीर्वाद लिइँदै
विजयादशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज दशैँको टीकाको दोस्रो दिनमा आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने गर्छन् । २०७९ असाेज २०
सन्दीप लामिछाने आज बिहान १० बजे त्रिभुवन विमानस्थल आईपुग्ने
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् । २०७९ असाेज २०
आज विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तीको प्रतीकका रुपमा मनाइने विजयादशमी दशैँको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । २०७९ असाेज १९
दशैमा पनि राउटेले भत्ता पाएनन्
दैलेखको भगवतीमाई गाउँपालिका १ बेस्तडा बाबियातडामा बस्दै आएका राउटे समुदायले दशैंको बेलामा पनि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । २०७९ असाेज १९
आज दशैँको महाअष्टमी, दुर्गा भवानीको विशेष पूजाआराधना गरेर मनाइदै
आज दशैँको महाअष्टमी । आज बडादशैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रुपमा मनाउने गरिन्छ । २०७९ असाेज १७
दशै तिहारको अवसरमा आयोजित विविध खेलकुद तथा नृत्य प्रतियोगिता सम्पन्न
मुसिकोट नगरपालिका वडा नम्वर ६ को कार्यालयले आयोजना गरेको विविध खेलकुद तथा स्थानीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । २०७९ असाेज १७
सल्यान जीप दुर्घटना अपडेट : २ जनाको घटनास्थलमै मृत्यु, १७ जना घाइते
सल्यानको कुमाख गाउँपालिका ६ जिमालीमा भएको जीप दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्युु भएको छ भने १७ जना घाईते भएका छन् । २०७९ असाेज १५
सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु
शनिबार बिहान सल्यानको जिमालीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । २०७९ असाेज १५
दशैले जोड्ने मेरो जन्मभुमीसँगको साइनो
दशैँ आँउदा छुट्टै उमङ्ग हुन्छ। मनमा अनेकन रमाइला छटाहरु फुट्छन । गाउँघर यत्तिकै पनि सजिएका हुन्छन । यस्तै माहोल बन्दै छ। दशै सुरु भएको छ । बारीमा लहलह धान झुलिसकेको छ। मकै पाकिसकेको छ। मखमली फुल्दै छ। सयपत्रीले मलाइ अनि भाइटीकालाई कुरिरहेको छ । किसानलाई खेति भित्र्याउन चटारो छ ।... २०७९ असाेज १४
इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । २०७९ असाेज १४