राज्यस्रोतको विकेन्द्रीकरण, संविधान कार्यान्वयनको कसी : मन्त्री कामी
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा बिकास मन्त्री रातो कामीले संबिधान कार्यान्वयनका लागि राज्यस्रोतको बिकेन्द्रीकरण गर्नुपर्ने बताउनु भएको छ । २०७९ असोज ९
चाडवाड नजिकिएसँगै ग्रामीण सडक मर्मत
चाडवाड नजिकिएसँगै रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाले वर्षाले विगारेका ग्रामीण सडकहरु मर्मत तथा सुचारु गर्न थालेको छ । २०७९ असोज ९
मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको २६२ औं शाखा उद्घाटन
रुकुम पश्चिमको मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २६२ औं शाखा कार्यालय उद्घाटन गरिएको छ । २०७९ असाेज ८
पत्रकार महेश केसीलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान
प्रेस काउन्सिल नेपालले रुकुमका पत्रकार महेश केसीलाई यस बर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । २०७९ असाेज ६
खलंगामा कानुनी सहायता सेवा सम्बन्धी तालिम
रुकुम पश्चिमको जिल्ला सदरमुकाम खंलगामा कानुनी सहायता सेवा सम्बन्धी तालिम सुरु भएको छ । २०७९ असोज ४
त्रिवेणीमा शान्ति सम्वाद कार्यक्रम सम्पन्न
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा शान्ति सम्वाद कार्यक्रम सम्पन्न भएको छ । २०७९ असोज ४
मुसीकोट १० का पशुचौपायालाई रेबिज विरुद्धको खोप
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० गलम्पाटी टोलका २०३ पशुलाई रेबिज खोप लगाइएको छ । २०७९ असोज ४
मुस्ताङमा “मुस्ताङ वाङ्मय सङ्गोष्ठी’’ सम्पन्न
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा जरा फाउन्डेसन नेपालको सहकार्य र भूपी स्मृति थाक पुस्तकालयको स्थानीय सहयोगमा मुस्ताङको कोबाङमा ’मुस्ताङ वाङ्मय सङ्गोष्ठी–२०७९’ भव्यतापूर्वक सम्पन्न भएको हो । २०७९ असोज ४
संविधान दिवसको अवसरमा क्याम्पसमा सरसफाई
संविधान दिवसको अवसर पारेर अखिल क्रान्तिकारी मुसिकोट नगर समितीले क्याम्पस परिसर सरसफाइ गरेको छ । २०७९ असाेज ३
गोतामकोटको मकैबारीमा बच्चाको शव क्षतविक्षत अवस्थामा भेटियो
जिल्लाको आठबीसकोट नगरपालिका ५ गोतामकोटको बिष्ट गाउँनजिकै बच्चाको शव भेटिएको हो । २०७९ असाेज ३
तीन बर्षिय नाबालक बिनाकसुर रुकुमको कारागारमा
सुधारगृहको रुपमा चिनिने कारागारमा एक नाबालक दुईबर्ष देखि बिनाकसुर सजाय भोगिरहेका छन् । रुकुम पश्चिमको मुसीकोटस्थित कारागारमा एक नाबालकले बिनाकसुर सजाय भोगिरहेका हुन् । २०७९ असाेज ३
