यस्तो छ रुकुम पश्चिममा तोकिएको एम्बुलेन्सको नयाँ भाडादर
एम्बुलेन्स संचालकहरुले बिरामीहरुबाट मनोमानी रुपमा भाडा लिने गरेको गुनासो आएपछि रुकुम पश्चिममा एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ । २०७९ भदाै ५
आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
आजदेखि सरकारले दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । २०७९ भदाै ५
विशेष छात्रवृतिले वन विज्ञान पढ्नेलाई आकर्षण
रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ मा रहेको सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालय वन विज्ञान अध्ययन गर्न चाहनेहरुको लागि पहिलो रोजाई समेत हुने गरेको छ । २०७९ भदाै ५
ठेकेदारको ठगी, चौरजहारीका व्यापारीको बिचल्ली !
नयाँ शहर आयोजना कार्यालय चौरजहारीको भवन निर्माण गर्दाको लाखौको भुक्तानी नगरेर ठेकेदार हिडेपछि व्यापारीहरुको बिजोग भएको हो । २०७९ भदाै ४
रुकुम पश्चिममा भदौ ५ गतेदेखि बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाईने
भदौ ५ गतेका आईतबार देखि रुकुम पश्चिममा बालिकाहरुको लागि कोरोना बिरुद्धको खोप लगाईने भएको छ । २०७९ भदाै ३
चट्याङ लागेर दुई बाख्रा मरे
शुक्रबार बिहान पानीसँगै परेको चट्याङका कारण चौरजहारी नगरपालिका १४, फल्लेघरस्थित गोपे पुनका दुईवटा बाख्रा मरेका हुन् । २०७९ भदाै ३
नदीमा भेटिएको शवको हत्या भएको आशंका
रुकुम पश्चिमको सानीभेरी नदीमा भेटिएको शवको हत्या गरिएको आशंका गरिएको छ । २०७९ भदौ २
विद्यार्थी चढेकाे डुङ्गा पल्टिँदा २५ जना घाइते
दाङमा विद्यार्थी चढेको डुङ्गा राप्ती नदीमा पल्टिँदा २५ जना घाइते भएका छन् । २०७९ भदौ २
चौरजहारीमा रहेको द क्याराभान कन्ट्रक्सन प्रा.ली. मजदुरद्वारा घेराउ
सडक निर्माणमा काम गरेका रुकुम पश्चिमका कामदारहरुले ज्याला नपाएपछि निर्माण कम्पनी घेराउ गरेका छन् । २०७९ भदाै १


