नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
समन्वयका कर्मचारीलाइ सात कुकुरले टोकेपछि गम्भिर घाइते

समन्वयका कर्मचारीलाइ सात कुकुरले टोकेपछि गम्भिर घाइते

जिल्ला समन्वय समिति हुम्लाको कर्मचारी सातवटा कुकुरले टोकेर गम्भिर घाइते हुनुभएको छ ।
१८ बर्ष पुरानो तुइनमा जोखिमपूर्ण यात्रा, बिद्यार्थी र सर्वसाधारणलाई सधै मर्का

१८ बर्ष पुरानो तुइनमा जोखिमपूर्ण यात्रा, बिद्यार्थी र सर्वसाधारणलाई सधै मर्का

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ ठुलाबगरमा देखि रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १४ छोटेबगर जोड्न तुइनकै सहारा लिनुपर्ने बाध्यता स्थानीयको रहेको छ ।
सल्यानको दमाचौरमा राष्ट्रपति रनिङ शिल्ड हुदैँ

सल्यानको दमाचौरमा राष्ट्रपति रनिङ शिल्ड हुदैँ

यस बर्षको राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकूद प्रतियोगिता सल्यानको दमाचौरमा हुने भएको छ ।
सानीभेरीका ६९ घरपरिवारलाई कृषिजन्य सामाग्री वितरण

सानीभेरीका ६९ घरपरिवारलाई कृषिजन्य सामाग्री वितरण

रुकुम पश्चिमका ६९ घरपरिवारलाई कृषिजन्य सामाग्री वितरण गरिएको छ ।
रेडियोमा काम गरेका पत्रकारले तलब नपाइपछि भोलिदेखि चरणबद्ध आन्दोलन

रेडियोमा काम गरेका पत्रकारले तलब नपाइपछि भोलिदेखि चरणबद्ध आन्दोलन

जिल्लाको आठबिसकोट नगरपालिका ९ राडिबजारमा संचालित रेडियो नयाँ नेपालमा कार्यरत पत्रकार तथा कर्मचारीले बक्यौता पारिश्रमिक अझैसम्म पनि पाएका छैनन्।
घर नजिकैको भिरबाट लडेर १७ बर्षिय किशोरीको मृत्यु

घर नजिकैको भिरबाट लडेर १७ बर्षिय किशोरीको मृत्यु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको भिरबाट लडेर मृत्यु भएको हो ।
प्रदेश सांसदको ज्ञान सहायकमा कर्णालीका १२ युवा छनौट

प्रदेश सांसदको ज्ञान सहायकमा कर्णालीका १२ युवा छनौट

कर्णाली प्रदेशका बिभिन्न जिल्लाका १२ युवाहरु यहाँको प्रदेश सभा सांसदहरूको ज्ञान सहायक पदका लागि छनौट भएका छन् ।
स्काउट स्थापना दिवसको अवसरमा हाजिरीजवाफ

स्काउट स्थापना दिवसको अवसरमा हाजिरीजवाफ

आईतबार नेपाल स्काउट स्थापनाको ७० वर्ष पूरा भई ७१ औं वर्ष प्रवेशको अवसरमा जिल्लाको त्रिवेणी गाउँपालिका ३ मा रहेको श्री युवा जनजागरण माध्यमिक विद्यालय झुल्नेटामा मावि स्तरीय अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो ।
चौरजहारी ११ को वडा कार्यालयमा तालाबन्दी

चौरजहारी ११ को वडा कार्यालयमा तालाबन्दी

जिल्लाको चौरजहारी नगरपालिकाको ११ नम्वर वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
आठबिसकोटमा जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

आठबिसकोटमा जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

दुर्घटनामा परेर जिपका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ ।
सुस्त मनस्थिती भएकी युवतिमाथि सामूहिक बलात्कार

सुस्त मनस्थिती भएकी युवतिमाथि सामूहिक बलात्कार

एक सुस्त मनस्थिती भएकी युवतिमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दांगमा दुई जनालाई पक्राउ गरेको छ ।
मृगौला पीडित नाबालकलाई सहयोग प्रदान

मृगौला पीडित नाबालकलाई सहयोग प्रदान

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आर्थिक अभावको कारण उपचार गर्नबाट बञ्चित रहेका एक मृगौला पीडित नाबालकलाई सहयोग गरेको छ ।