नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
बरू डिभी भर्नू तर समुद्र तरेर अमेरिका नआउनू!

बरू डिभी भर्नू तर समुद्र तरेर अमेरिका नआउनू!

नेपालमा अमेरिकामा डिभी परेकाहरूलाई सबै सरकारले गरिदिने, घर किनिदिने, गाडी, काममा लगाउने सबै सरकारले गरिदिन्छ भन्ने भ्रम छ तर वास्तविकता सबै आफैले गर्ने हो।
खाराबाट शान्तीका प्रतिक परेवा उडाएर चुनावी प्रचार सुरु गर्छु : स्वतन्त्र उम्मेदवार तारक केसी

खाराबाट शान्तीका प्रतिक परेवा उडाएर चुनावी प्रचार सुरु गर्छु : स्वतन्त्र उम्मेदवार तारक केसी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका तारक केसीले जिल्लाको ऐतिहासिक स्थान खाराबाट शान्तीका परेवा उडाएर चुनावी प्रचार गर्ने बताउनुभएको छ ।
मुसिकोट ६ का चार कृषि सडक मर्मत

मुसिकोट ६ का चार कृषि सडक मर्मत

वर्षातका कारण अवरुद्ध भएका सडकहरु मर्मत गरेर सुचारु गरिएको वडा कार्यालयले जनाएको छ ।
चौरजहारीका ६ हजार ४ सय व्यक्तिको निःशूल्क स्वास्थ्य बिमा

चौरजहारीका ६ हजार ४ सय व्यक्तिको निःशूल्क स्वास्थ्य बिमा

नगरपालिकाले नगरभित्रका ६ हजार चार सय व्यक्तिको निःशूल्क स्वास्थ्य बिमा कार्य सुरु गरेको नगरपालिकाले जनाएको छ ।
शितलपोखरी बजार परिसर सरसफाई

शितलपोखरी बजार परिसर सरसफाई

मुसीकोट नगरपालिकाको ४ मा अवस्थित शितलपोखरी बजार परिसर सरसफाई गरिएको छ ।
चौरजहारीमा निःशूल्क आँखा शिविर सम्पन्न

चौरजहारीमा निःशूल्क आँखा शिविर सम्पन्न

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निः शूल्क रुपमा दुई दिने आँखा शिविर सम्पन्न गरिएको छ ।
अमेरिका जाने क्रममा पानामाको समुद्रमा डुङ्गा दुर्घटना, दुई रुकुमेली बेपत्ता

अमेरिका जाने क्रममा पानामाको समुद्रमा डुङ्गा दुर्घटना, दुई रुकुमेली बेपत्ता

डुङ्गा दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको छ भने तीन नेपाली बेपत्ता भएको बताईएको छ ।
मंगोल नेशलन अर्गनाईजेनशका उम्मेदवार पुनद्वारा एजेण्डा सार्वजनिक

मंगोल नेशलन अर्गनाईजेनशका उम्मेदवार पुनद्वारा एजेण्डा सार्वजनिक

आमागी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको चुनावमा रुकुम पश्चिमबाट उम्मेदवार रहनुभएका मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले आफ्नो उम्मेदवारी बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ ।
वरिष्ठ अधिवक्ता डा. नवराज गौतमको स्मृतिग्रन्थ विमोचन

वरिष्ठ अधिवक्ता डा. नवराज गौतमको स्मृतिग्रन्थ विमोचन

रुकुम जिल्लामै पहिलो पिएचडी गर्ने व्यक्ति डा. गौतमको पहिलो स्मृति दिवसको अवसरमा स्मृतिग्रन्थ विमोचन गरिएको हो ।
मतदाता भेटघाट गर्न गाउँ पसे दलहरु

मतदाता भेटघाट गर्न गाउँ पसे दलहरु

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका रुकुम पश्चिमका उम्मेदवार र दलहरु मतदाता भेट्न गाउँ केन्द्रित कार्यक्रममा लागेका छन् ।
पहिरोले त्रिवेणीको एक गाँउ, क्याम्पस र आलु चिप्स उद्योग जोखिममा

पहिरोले त्रिवेणीको एक गाँउ, क्याम्पस र आलु चिप्स उद्योग जोखिममा

त्रिवेणी गाउँपालिकाको वडा नम्वर २ स्थित बर्खेटाकुरा टाकुरडेरा टोलमा लगातार परेको झरीसँगै आएको पहिरोको जोखिममा परेको छ ।
एमाले रुकुम पश्चिमको निर्वाचन परिचालन कमिटिको बैठक

एमाले रुकुम पश्चिमको निर्वाचन परिचालन कमिटिको बैठक

 नेकपा एमाले रुकुम पश्चिमको निर्वाचन परिचालन कमिटिको बैठक बसेको छ ।
नापी कार्यालय रुकुम पश्चिममा भू–सूचना प्रणाली सेवा सुरु

नापी कार्यालय रुकुम पश्चिममा भू–सूचना प्रणाली सेवा सुरु

नापी कार्यालय रुकुम पश्चिममा भू– सूचना प्रणाली (नेलिस) मार्फत सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै अब सेवाग्राहिले नापी कार्यालयको अधिकांश सेवा घरमै बसेर प्राप्त गर्न सकिने नापी कार्यालयले जानकारी दिएको छ ।