दुर्घटनाबाट जोगियो श्री एयरलाइन्सको जहाज, नेपालगञ्जमा आपतकालीन अवतरण
बिहिबार बिहान नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन - एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । २०७९ साउन १९
नेकपा बिशेष कमिटी सदस्य खत्रीको सल्यानमा शव भेटियो
जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्टेका अन्दाजी ५३/५४ वर्षिय लोकमान खत्रीको शव बिहिवार बिहान भेटिएको हो । २०७९ साउन १९
महतमा युद्ध भुलाउने र शान्ति फैलाउने स्मारक
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वताका राज्यपक्ष र माओवादी बीचको लडाईको चेपुवामा परेको महतमा 'युद्ध फिचर तथा स्मारक पार्क' निर्माण भएको । भूमे गाउँपालिका ६, महतमा रहेको स्मारक युद्ध पर्यटनको नमूना कार्यको रुपमा विकसित हुँदै गएको छ । २०७९ साउन १८
चौरजहारीमा रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु
रुकुम पश्चिममा अत्याधिक रक्तश्रावका कारण एक महिलाको मृत्यु भएको छ । २०७९ साउन १७
बेवारिसे शवको १२ दिन सम्म खुलेन पहिचान
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ गिलबाङ निपानेमा फेला परेको महिलाको शवको अझै पहिचान खुलेको छैन । २०७९ साउन १७
कर्णालीमा अझै ३८ प्रतिशत जनसङ्ख्या निरक्षर
कर्णाली प्रदेशमा कुल जनसङ्ख्याको ६२ प्रतिशत मात्रै साक्षर छन् भने ३८ प्रतिशत जनसङ्ख्या अझै निरक्षर रहेका छन । २०७९ साउन १७
पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । २०७९ साउन १६
जाजरकोटमा प्रधानध्यापक पक्राउ
जाजरकोटमा मदिरा सेवन गरी विद्यालय आएको आरोपमा प्रधानध्यापक पक्राउ परेका छन । २०७९ साउन १६
आठबीसकोटमा युवाहरु बीच कुटाकुट, घाईतेलाई हेलिकप्टर मार्फत सुर्खेत लगियो
रुकुम पश्चिमको आठबीसकोटमा युवाहरु बीच आईतबार कुटाकुट भएको छ । २०७९ साउन १५
अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्नुभएकाे छ । २०७९ साउन १५
नाग पञ्चमीको दिन कर्णालीमा सार्वजनिक बिदा
आगामी साउन १७ गते मंगलबारका दिन कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । २०७९ साउन १५
अर्थमन्त्री पुनः जनार्दन शर्मा बन्दै, आजै शपथ
अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने पक्का भएको छ । २०७९ साउन १५