मेरो उम्मेदवारी राष्ट्रिय एकता र गुणस्तरीय विकासको पक्षमा हो : अर्थमन्त्री शर्मा
आईतबार रुकुम पश्चिमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधी सभा निर्वाचनको उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै अर्थमन्त्री शर्माले मुलुकको विकास र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्नुभएको छ । २०७९ असाेज २३
काँग्रेसद्वारा रुकुम पश्चिममा प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दर्ता
नेपाली काँग्रेस रुकुम पश्चिमले प्रतिनिधी सभा र प्रदेश सभामा उम्मेदवारी दर्ता गराएको छ । २०७९ असाेज २३
एमाले रुकुमद्वारा संघ र प्रदेश सभामा उम्मेदवारी दर्ता
नेकपा एमाले रुकुम पश्चिमले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागी उम्मेदवारी दर्ता गरेको छ । २०७९ असोज २३
एकिकृत समाजवादी रुकुमले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता नगर्ने
नेकपा एकिकृत समाजवादी रुकुम पश्चिमले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता नगर्ने भएको छ । २०७९ असोज २३
रुकुम पश्चिममा प्रतिनिधि सभामा जनार्दन, प्रदेश सभामा महेन्द्र र राजकुमारको उम्मेदवारी दर्ता
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागी मनोनयन दर्ता गराएको छ । २०७९ असोज २३
चार विदेशी र सात नेपाली पर्यटक पाँच दिन देखि सम्पर्कविहिन
लगातारको वर्षासँगै ११ जना पर्यटक सम्पर्कविहिन भएका छन् । २०७९ असोज २३
यी हुन् संघ र प्रदेशमा चुनाव लड्ने कर्णालीका माओवादी नेताहरु
आगामी प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरु टुंगो लगाएको छ । २०७९ असाेज २२
राप्ती राजमार्गको रुकुमखण्डमा वैकल्पिक सडक खोलेर यातायात सुचारु
लगातारको वर्षाको कारण भासिएको राप्ती राजमार्गको रुकुम पश्चिम खण्डमा वैकल्पिक सडक खोलिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ६ डाँगीमोड नजिक राजमार्ग भासिएपछि त्यसको छेउबाट वैकल्पिक बाटो खोलिएको हो । २०७९ असाेज २२
वर्षाले रुकुम पश्चिमको डाँगीमोडनेर राप्ती राजमार्ग भासियो
लगातारको वर्षाको कारण राप्ती राजमार्गको रुकुमपश्चिम खण्ड भासिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ६ डाँगीमोड नजिक राजमार्ग भासिएको हो । २०७९ असाेज २२
२ हेलिकप्टर खेतमा आकस्मिक अवतरण
काठमाडौंबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको दुई वटा हेलिकप्टर खराब मौसमका कारण काभ्रेपलाञ्चोकको खोपासीमा आकस्मिक अवतरण गरिएको छ । २०७९ असाेज २०
दांग, सल्यान र रुकुमका विभिन्न स्थानमा पहिरो गएपछि राप्ती राजमार्ग अवरुद्ध
राप्ती राजमार्गको रुकुम पश्चिममा पर्ने मुसीकोट - झुल्नेटा खण्ड, तुलसीपुर–अमेलिया सडक खण्ड र दाङ–सल्यान सडक खण्ड पहिरोले बन्द भएको छ । २०७९ असाेज २०
पहिरोले त्रिवेणीमा घर र पशुचौपाया पुरिए
लगातारको वर्षाका कारण आएको पहिरोले रूकुम पश्चिममा एक घर पुरिएको छ भने पशुचौपाया मरेका छन् । २०७९ असाेज २०