नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
प्रेस चौतारी नेपाल रुकुम पश्चिमको अध्यक्षमा हिरा परियार चयन

प्रेस चौतारी नेपाल रुकुम पश्चिमको अध्यक्षमा हिरा परियार चयन

प्रेस चौतारी नेपाल रुकुम पश्चिम शाखाको अध्यक्षमा हिरा परियार चयन हुनुभएको छ । मंगलबार जिल्ला सदरमुकाम मुसिकोटमा भएको शाखाको छैठौ जिल्ला अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
नेपाली सेनाको हेलिकप्टर भित्रै शिशुको जन्म

नेपाली सेनाको हेलिकप्टर भित्रै शिशुको जन्म

सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूनाको सेवा भएको नेपाली सेनाले जनाएको छ
भ्रष्टाचारको आरोपमा नगरपालिकाका उपप्रमुखसहित पाँच जना निलम्बित

भ्रष्टाचारको आरोपमा नगरपालिकाका उपप्रमुखसहित पाँच जना निलम्बित

बसपार्क निर्माणको क्रममा कामै नभएको स्थानमा भएको देखाएको, डोजर प्रयोग गरेर काम गरेको स्थानमा डोर हाजिरी देखाएको लगायतका विषयमा अनुसन्धान गर्दा रकमसमेत अपचलन भएको देखेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
मतदाता नामावलीमा भएका त्रुटि सच्याउन अनुरोध

मतदाता नामावलीमा भएका त्रुटि सच्याउन अनुरोध

२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचको प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गर्न सूचना जारी गरेको हो ।
जलवायु परिवर्तन सम्बोधनका उपाय र प्रयासहरु

जलवायु परिवर्तन सम्बोधनका उपाय र प्रयासहरु

हरित गृह ग्याँस उत्सर्जनका कारक पेट्रोलियम पदार्थको प्रयोगका ठाउँमा सौर्य, वायु वा जलबिद्युत्त जस्ता बैकल्पिक उर्जाको प्रयोग गर्नु जलवायु परिवर्तन न्यूनीकरणको उदाहरण हो ।
द्वन्द्व र आन्दोलनका कारण हटाइएका शिक्षकको पुनर्बहाली हुने

द्वन्द्व र आन्दोलनका कारण हटाइएका शिक्षकको पुनर्बहाली हुने

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक पूर्वाग्रह द्वन्द्व र आन्दोलनको कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
सुर्खेतको एमाले पार्टी कार्यालयमा आगजनी, कांग्रेस र माओवादी केन्द्रको कार्यालय तोडफोड

सुर्खेतको एमाले पार्टी कार्यालयमा आगजनी, कांग्रेस र माओवादी केन्द्रको कार्यालय तोडफोड

बन्दकर्ताले एमालेको कार्यालयमा आगजनी गरेका हुन् भने कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । 
सडक निर्माणका क्रममा झडप, एक महिला घाइते

सडक निर्माणका क्रममा झडप, एक महिला घाइते

घाईतेको दाँत हल्लिएको छ भने अनुहारमा चार वटा टाँका लगाइएको छ ।