नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

रोल्पाको परिवर्तन गाँउपालिका वडा नम्वर ६ की २२ बर्षिया पवित्रा पुनलाई मंगलबार हेलिकप्टर मार्फत सुर्खेत पठाईएको हो ।
रुकुम पश्चिमका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशन

रुकुम पश्चिमका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशन

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छ ।
प्रदेश सभा सदस्यको उम्मेदवारी दिएका काँग्रेस नेता ओलीको उम्मेदवारी खारेज

प्रदेश सभा सदस्यको उम्मेदवारी दिएका काँग्रेस नेता ओलीको उम्मेदवारी खारेज

नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले प्रदेश सभा सदस्यका लागि दिएको उम्मेदवारी खारेज भएको छ ।
प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नामावली आजै प्रकाशन हुने

प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नामावली आजै प्रकाशन हुने

प्रत्यक्ष तर्फ उम्मेदवारहरुको अन्तिम नामावली आजै प्रकाशन हुने भएको छ ।
कालोपत्रे भएको आठ वर्षसम्म पनि सञ्चालनमा आएन चौरजहारी विमानस्थल

कालोपत्रे भएको आठ वर्षसम्म पनि सञ्चालनमा आएन चौरजहारी विमानस्थल

दशै तिहारको बेलामा सञ्चालनमा आउने अपेक्षा गरिएको रुकुम पश्चिमको चौरजहारी विमानस्थल यस पटक पनि सञ्चालनमा आएको छैन । विमानस्थल सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणहरुले सास्ती पाउने गरेका छन् ।
उपचार अभावमा गर्भवतीको मृत्यु

उपचार अभावमा गर्भवतीको मृत्यु

हुम्लामा उपचार अभावमा एक गर्भवती महिलाको मृत्यु भएको छ ।
काँग्रेस जिल्ला सभापति ओलीले प्रदेश सभा सदस्यको लागि दिएको उम्मेदवारी बिरुद्ध उजुरी

काँग्रेस जिल्ला सभापति ओलीले प्रदेश सभा सदस्यको लागि दिएको उम्मेदवारी बिरुद्ध उजुरी

नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले प्रदेश सभा सदस्यका लागि दिएको उम्मेदवारी बिरुद्ध उजुरी परेको छ ।
मुगुमा पहिरोमा परेर आठ जनाको मृत्यु

मुगुमा पहिरोमा परेर आठ जनाको मृत्यु

मुगुमा पहिरोमा परेर आठ जनाको मृत्यु भएको छ ।
जाजरकोटमा दाजु बहिनीसहित तीन बालबालिकाको मृत्यु

जाजरकोटमा दाजु बहिनीसहित तीन बालबालिकाको मृत्यु

अविरल वर्षाका कारण जाजरकोटमा आएको पहिरो तथा चट्याङ्गमा परेर तीन जना बालबालिकाको मृत्यु भएको छ ।
जाजरकोटमा १४ जनाको उम्मेदवारी दर्ता

जाजरकोटमा १४ जनाको उम्मेदवारी दर्ता

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटमा १४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कालिकोटमा लास सहित १४ जना मलामी एउटै पहिरोमा पुरिए

कालिकोटमा लास सहित १४ जना मलामी एउटै पहिरोमा पुरिए

कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएको  पुष्टि भएको छ ।
रुकुम पश्चिममा पाँच स्वतन्त्र सहित १८ जनाको मनोनयन दर्ता

रुकुम पश्चिममा पाँच स्वतन्त्र सहित १८ जनाको मनोनयन दर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि रुकुम पश्चिममा १८ जनाको मनोनयन दर्ता भएको छ ।
निर्वाचन कार्यालयलाई अखिल क्रान्तिकारीद्वारा ज्ञापनपत्र

निर्वाचन कार्यालयलाई अखिल क्रान्तिकारीद्वारा ज्ञापनपत्र

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमले जिल्ला निर्वाचन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।