चौरजहारीका ६ हजार ४ सय व्यक्तिको निःशूल्क स्वास्थ्य बिमा
नगरपालिकाले नगरभित्रका ६ हजार चार सय व्यक्तिको निःशूल्क स्वास्थ्य बिमा कार्य सुरु गरेको नगरपालिकाले जनाएको छ । २०७९ असाेज ३१
शितलपोखरी बजार परिसर सरसफाई
मुसीकोट नगरपालिकाको ४ मा अवस्थित शितलपोखरी बजार परिसर सरसफाई गरिएको छ । २०७९ असोज ३१
चौरजहारीमा निःशूल्क आँखा शिविर सम्पन्न
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निः शूल्क रुपमा दुई दिने आँखा शिविर सम्पन्न गरिएको छ । २०७९ असोज ३१
अमेरिका जाने क्रममा पानामाको समुद्रमा डुङ्गा दुर्घटना, दुई रुकुमेली बेपत्ता
डुङ्गा दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको छ भने तीन नेपाली बेपत्ता भएको बताईएको छ । २०७९ असाेज ३०
मंगोल नेशलन अर्गनाईजेनशका उम्मेदवार पुनद्वारा एजेण्डा सार्वजनिक
आमागी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको चुनावमा रुकुम पश्चिमबाट उम्मेदवार रहनुभएका मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले आफ्नो उम्मेदवारी बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ । २०७९ असाेज ३०
वरिष्ठ अधिवक्ता डा. नवराज गौतमको स्मृतिग्रन्थ विमोचन
रुकुम जिल्लामै पहिलो पिएचडी गर्ने व्यक्ति डा. गौतमको पहिलो स्मृति दिवसको अवसरमा स्मृतिग्रन्थ विमोचन गरिएको हो । २०७९ असाेज २८
मतदाता भेटघाट गर्न गाउँ पसे दलहरु
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका रुकुम पश्चिमका उम्मेदवार र दलहरु मतदाता भेट्न गाउँ केन्द्रित कार्यक्रममा लागेका छन् । २०७९ असाेज २८
पहिरोले त्रिवेणीको एक गाँउ, क्याम्पस र आलु चिप्स उद्योग जोखिममा
त्रिवेणी गाउँपालिकाको वडा नम्वर २ स्थित बर्खेटाकुरा टाकुरडेरा टोलमा लगातार परेको झरीसँगै आएको पहिरोको जोखिममा परेको छ । २०७९ असोज २६
एमाले रुकुम पश्चिमको निर्वाचन परिचालन कमिटिको बैठक
नेकपा एमाले रुकुम पश्चिमको निर्वाचन परिचालन कमिटिको बैठक बसेको छ । २०७९ असोज २६
नापी कार्यालय रुकुम पश्चिममा भू–सूचना प्रणाली सेवा सुरु
नापी कार्यालय रुकुम पश्चिममा भू– सूचना प्रणाली (नेलिस) मार्फत सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै अब सेवाग्राहिले नापी कार्यालयको अधिकांश सेवा घरमै बसेर प्राप्त गर्न सकिने नापी कार्यालयले जानकारी दिएको छ । २०७९ असाेज २७
बाध्य भएर उम्मेदवारी फिर्ता लियौं : काँग्रेस रुकुम
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि दर्ता गरेको उम्मेदवारी बुधबार फिर्ता लिएको बिषयमा एक विज्ञप्ती जारी गर्दै काँग्रेसले केन्द्रको निर्देशन अनुसार फिर्ता लिन बाध्य भएको जनाईएको छ । २०७९ असाेज २६
रुकुममा काँग्रेसका सबै उम्मेदवारहरुको नाम फिर्ता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिएका नेपाली काँग्रेसका सबै उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले नाम फिर्ता लिएका हुन् । २०७९ असाेज २६