नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
पोखरा जहाज दुर्घटना : ७२ मध्य ६९ जनाको शव भेटियो

पोखरा जहाज दुर्घटना : ७२ मध्य ६९ जनाको शव भेटियो

कास्कीको पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित

कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित

कर्णाली प्रदेश सभाको सभामुखमा नन्दा गुरूङ निर्वाचित हुनुभएको छ । 
दुर्घटनामा परेको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी यात्रु

दुर्घटनामा परेको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी यात्रु

पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ ।
विकट गाउँमा स्वास्थ्य सेवा दिदै‌  पुथा उत्तरगंगा गाउँपालिका

विकट गाउँमा स्वास्थ्य सेवा दिदै‌ पुथा उत्तरगंगा गाउँपालिका

पुथा उत्तरगंगा गाउँपालिकाले संचालन गरेको उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ लिएर गाउँगाउँमा गर्भवती खोज्दै जनप्रतिनिधि, चिकित्सक र स्वास्थ्यकर्मी दुर्गम गाउँमा पुग्ने गरेका छन् ।
७२ जना चढेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना

७२ जना चढेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।
बाँफिकोटले बनायो विभिन्न योजना, बजेटको माग

बाँफिकोटले बनायो विभिन्न योजना, बजेटको माग

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले वडा कार्यालय र अन्य विभिन्न योजनाको लागि कार्यपालिका बैठकबाट निर्णय गरेको छ ।
सहनशिलालाई सुमुना/सुमुन साहित्य पुरस्कार प्रदान

सहनशिलालाई सुमुना/सुमुन साहित्य पुरस्कार प्रदान

सुमुना/सुमुन साहित्य अक्षयकोषबाट साहित्यकार सहनशिला खत्री पुरस्कृत हुनुभएको छ ।
राप्ती साहित्य परिषद्को बार्षिक समारोहमा अक्षयकोषको स्थापना, चार स्रष्टा पुरस्कृत

राप्ती साहित्य परिषद्को बार्षिक समारोहमा अक्षयकोषको स्थापना, चार स्रष्टा पुरस्कृत

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको १५औं वार्षिक समारोह तथा रुकुम साहित्य मालाको सतवार्षिक कार्यक्रम शनिबार मुसीकोटमा सम्पन्न भएको छ ।
अवैध रुपमा कटान र चिरान भईरहेको खोटेसल्लाको काठ बरामद

अवैध रुपमा कटान र चिरान भईरहेको खोटेसल्लाको काठ बरामद

रुकुम पश्चिममा अवैध रुपमा कटान र चिरान भईरहेको खोटेसल्लाको काठ बरामद गरिएको छ ।
कर्णालीकोे सभामुख पदमा दुई जनाको उम्मेदवारी

कर्णालीकोे सभामुख पदमा दुई जनाको उम्मेदवारी

कर्णाली प्रदेशको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था हटाउन यातायात व्यवसायीको माग

चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था हटाउन यातायात व्यवसायीको माग

यातायात व्यवसायीले ५ पटकभन्दा बढी गल्ती गर्ने चालकको लाइसेन्स ६ महिनाको लागि निलम्बन हुने व्यवस्था हटाउन माग गरेका छन् ।
जाडोमा हृदयाघातको उच्च जोखिम, जोखिममा रहने वर्ग र बच्ने उपाय

जाडोमा हृदयाघातको उच्च जोखिम, जोखिममा रहने वर्ग र बच्ने उपाय

चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरूले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्ने हुँदा मुटुभित्रका नलीमा रक्त सञ्चार राेकिने र रगत जम्ने सम्भावना बढ्न जान्छ ।
दिपुको 'खतरा धेरै भो' बजारमा (भिडियो सहित)

दिपुको 'खतरा धेरै भो' बजारमा (भिडियो सहित)

"जाउँ भन्दा मान्दिनौ नखरा धेरै भो, अब मैले अर्कै रोज्ने खतरा धेरै भो"