कर्णालीमा सत्ता गठबन्धनको दुई तिहाइ, मुख्यमन्त्रीमा आलोपालो
कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनले दुईतिहाई बहुमत पुर्याउने भएको छ । २०७९ मंसिर १५
भेरिनदि किनारमा महिलाको शव फेला
भेरिनदि एक महिलाको शव फेला परेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ स्यालखोलाको कौछे बगरमा महिलाको शव फेला परेको हो । २०७९ मंसिर १४
मुसिकोटमा ३६ जनालाई अपांगता परिचयपत्र प्रदान
मुसिकोट नगरपालिकाका ३६ जनालाई अपांगता परिचयपत्र उपलब्ध गराईएको छ । २०७९ मंसिर १३
राजीव विक्रम शाहको चुनावी खर्च १४ लाख
जाजरकोट प्रदेश सभा (ख) बाट उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका राजीव विक्रम शाह चुनावी खर्च विवरण बुझाउनु भएको छ । २०७९ मंसिर १२
प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य
कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । २०७९ मंसिर १२
घुम्ती शिविर मार्फत घरदैलोमै सेवा दिदै आठबिसकोट नगरपालिका
रुकुम पश्चिमको आठबिससकोट नगरपालिकाले घुम्ती शिविर मार्फत एकिकृत सेवा प्रवाह सुरु गरेको छ । २०७९ मंसिर ११
क्रियाशिल पार्टी र उम्मेदवार बिनै रुकुममा स्वतन्त्र अगाडि
रुकुम पश्चिममा क्रियाशिल पार्टी र उम्मेदवार नहुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लामा स्थापित दलहरुलाई पछाडि पारेको छ । २०७९ मंसिर ११
जन्मदिन मनाउने खर्चले स्वास्थ्य इकाईलाई सामाग्री प्रदान
आफ्नो जन्मदिनको मनाउने खर्चले एक सरकारी कर्मचारीले आफू कार्यरत कार्यालयमा अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको छ । २०७९ मंसिर ११
हिमाली जिल्लामा अति संवेदनशील मतदान केन्द्रको त्यो चुनाव
अभिमुखिकरण सकियो, मैले आफ्नै खालको तयारी थाले । बस्दाको समयसम्मका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ता कपडा जोडे । जिल्ला सुरक्षा व्यवस्थापन समितिको योजना बमोजिम मंसिर १ गते हाम्रो मतदान टोली रुकुमकोटबाट मतदान केन्द्रमा पुग्ने गरि हिड्नु पर्नेभयो । २०७९ मंसिर ११
कर्णाली प्रदेश सरकार गठनमा एकल बहुमतको सम्भावना कम
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत कर्णालीको सार्वजनिक मतपरिणाम अनुसार दलहरूको एकल बहुमत नपुग्ने देखिएको छ। २०७९ मंसिर ११
रोल्पामा जिप दुर्घटना, पाँच जना घाईते
शनिबार दिउँसो रोल्पामा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर पाँच जना घाईते भएका छन् । २०७९ मंसिर १०
मुलभूत रुपमा गठबन्धन सफल भएको छ : जनार्दन शर्मा
अर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले चुनावी परिणाम भन्दा पनि विगतको कामको समिक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । २०७९ मंसिर ९