सरस्वती माविमा नव आगन्तुक विद्यार्थीलाई स्वागत
दांगको घोराहिस्थित सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) मा डिप्लोमा तह सूचना प्रविधि बिषयमा अध्ययनरत नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । २०७९ मंसिर १७
सिम्रुतुमा निशुल्क आँखा चेक जाँच शिविर
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । २०७९ मंसिर १६
दिला शाहको 'स्पन्दन' बिमोचन
गितकार दिला शाहको गीति एल्बम स्पन्दन शुक्रबार नेपालगन्जमा बिमोचन गरिएको छ । २०७९ मंसिर १६
विद्यार्थीलाई झोला र शैक्षिक सामाग्रि वितरण
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ११ मा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि र झोला वितरण गरिएको छ । २०७९ मंसिर १६
रुकुममा १८ वर्षका युवाद्वारा ५९ वर्षिया महिला बलात्कृत !
बलात्कारको आरोपमा रुकुम पश्चिममा एक युवा पक्राउ परेका छन् । २०७९ मंसिर १६
मलेसियामा अलपत्र परेका चारजना रुकुमेली हप्ता दिनदेखि भोकै, उद्धारको पर्खाईमा
रुकुम पश्चिमका चार जना सहित पाँच युवा मलेसियामा अलपत्र अवस्थामा परेका छन् । बैदेशिक रोजगारीको लागि गत कार्तिकमा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् । २०७९ मंसिर १६
बाँफिकोटमा ७० जनालाई मोतियाविन्दु पुष्टि
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा ७० जनालाई मोतियाविन्दुको समस्या देखिएको छ । २०७९ मंसिर १५
सरस्वती मावि भरतपुरमा आइसीटी क्लब गठन
डिप्लोमा तह सूचना प्रविधि बिषयमा अध्ययनरत विद्यार्थीहरुको बिहिबार सम्पन्न भेलाले खुमराज केसीको अध्यक्षतामा २१ सदस्यीय आइसिटि क्लव गठन गरेको हो । २०७९ मंसिर १५
जाजरकोटमा मोटरसाईकलले ठक्कर दिदा एक महिलाको मृत्यु
बिहिबार जाजरकोटमा मोटरसाइकल ठक्करले एक जना महिलाको मृत्यु भएको छ । २०७९ मंसिर १५
रवि लामिछानेलाई रुकुमबाट चिठी
अरुको क्षेत्राधिकार मिचेर अरुले गर्ने काम पनि आफै गरेर कति कामहरू भ्याउनु हुन्छ ? सधै यसरी नै साध्य पनि लाग्दैन । बिहीबार, मंसिर १५, २०७९
आठबिसकोटको पाँच वटा वडामा घुम्ती शिविर सम्पन्न
घरदैलोमै सेवा दिने उद्धेश्यले एकिकृत घुम्ती शिविर सञ्चालन गरेको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले पाँच वटा वडामा शिविर सम्पन्न गरेको छ । २०७९ मंसिर १५
अदुवा किन्न बारीमै व्यापारी, रुकुमबाट १८ सय मेट्रिक टन अदुवा निर्यात
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा उत्पादन भएको अदुवाले राम्रो बजार पाएको छ । सरकारले अदुवा ब्लक कार्यक्रम सञ्चालन गरेर अदुवा उत्पादनमा जोड दिएपछि यहाँको उत्पादनले बजार पाएको हो । २०७९ मंसिर १५