आफ्नै श्रीमानद्वारा श्रीमतीको वीभत्स हत्या
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको वीभत्स हत्या गरेका छन् । २०७९ मंसिर २१
सम्पन्न गर्ने समय बित्न लाग्दा सम्म मध्यपहाडी लोकमार्गका १९ पुलको ठेक्का आह्वान भएन
चालू आर्थिक वर्ष ०७९/८० मा सम्पन्न गरिसक्नुपर्ने राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा १९ पुल र एक सय ६२ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का नै आह्वान भएको छैन । २०७९ मंसिर २१
यी हुन् कर्णाली प्रदेशसभामा समानुपातिकतर्फका सम्भावित सांसद
कर्णाली प्रदेशमा समानुपातिक तर्फ एमाले र नेपाली कांग्रेसले ५ /५ सिट, माओवादी केन्द्रले ४ सिट र एकिकृत समाजवादी र राप्रपाले १/१ सिट पाउने छन् । २०७९ मंसिर २०
मुसिकोट ८ मा रोकिराखेको मोटरसाइकलमा आगजनी
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ८ मा रोकिराखेको मोटरसाइकलमा आगजनी भएको छ । २०७९ मंसिर २०
महालक्ष्मीद्वारा मृत्यु दावी रकम भुक्तानी
महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड रुकुम शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । २०७९ मंसिर १९
बोहराद्वारा जिल्ला अस्पतालमा टेलिभिजन हस्तान्तरण
रुकुम पश्चिमको मुसीकोट नगरपालिका - १ निवासी लालबिर बोहराले जिल्ला अस्पताल सल्लेमा सेवाग्राहिको लागि टेलिभिजन प्रदान गर्नुभएको छ । २०७९ मंसिर १९
रुकुम पश्चिममा समानुपातिक निर्वाचन तर्फ मत बदर धेरै
रुकुम पश्चिममा समानुपातिक निर्वाचन तर्फको मत बदर संख्या प्रत्यक्ष निर्वाचन तर्फको भन्दा बढी रहेको छ । २०७९ मंसिर १९
रुकुम पश्चिम : निर्वाचन खर्च बुझाउनेमा राप्रपाका निर्जल केसी पहिलो उम्मेदवार
रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख) बाट उम्मेदवार बन्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्जल केसीले आफ्नो चुनावी खर्च विवरण बुझाउनु भएको छ । २०७९ मंसिर १९
सुन्तला बोकेको मिनीट्रक माछिमीको मोडमा पल्टियो
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ मा मिनीट्रक दुर्घटना भएको छ। २०७९ मंसिर १९
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा बिष्णु बुढाथोकी चयन
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज रुकुम पश्चिमको अध्यक्षमा बिष्णु बहादुर बुढाथोकी चयन हुनुभएको छ । २०७९ मंसिर १८

