नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
झाँक्रिखोला - डाडाँछिवाङ सडकखण्ड स्तरोन्नती हुँदै

झाँक्रिखोला - डाडाँछिवाङ सडकखण्ड स्तरोन्नती हुँदै

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ को झाँक्रीखोला - डाडाछिबाङ सडकखण्डको स्तरोन्नतिको काम सुरु भयको छ ।
कर्णाली : माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा

कर्णाली : माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
जिल्लामै किविको बिक्रि हुनथालेपछि किसान खुशि

जिल्लामै किविको बिक्रि हुनथालेपछि किसान खुशि

रुकुम पश्चिममा विभिन्न स्थानमा उत्पादन भएको किवी जिल्लामै खपत हुन थालेको छ । आठबिसकोट नगरपालिका –१२ मा रहेको कर्णाली वेभरेजले प्रा.लि.ले किवि खरिद गरेपछि किसानहरु खुशि भएका छन् ।
सानीभेरीकी १८ बर्षिया किशोरीको आत्महत्या नभई 'हत्या' भएको दाबी !

सानीभेरीकी १८ बर्षिया किशोरीको आत्महत्या नभई 'हत्या' भएको दाबी !

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर १० मा मृत अवस्थामा फेला परेकी एक किशोरीको 'हत्या' भएको पीडितका परिवारले दाबी गरेका छन् ।
अखिल (क्रान्तिकारी)द्वारा ९ बुँदे खलंगा घोषणापत्र जारी

अखिल (क्रान्तिकारी)द्वारा ९ बुँदे खलंगा घोषणापत्र जारी

अखिल क्रान्तिकारी रुकुम पश्चिमले ९ बुँदे खलंगा घोषणापत्र जारी गरेको छ ।
कामबाट निकालिएका १३ नेपाली मलेशियामा अलपत्र

कामबाट निकालिएका १३ नेपाली मलेशियामा अलपत्र

रुकुम पश्चिमका चार जना र सुनसरीका नौ जना युवाहरु मलेसियाको निलाई ७ मा अलपत्र गरेको जनाएका छन् ।
सानीभेरी १० का जेष्ठ र अशक्त नागरिकलाई सिरक वितरण

सानीभेरी १० का जेष्ठ र अशक्त नागरिकलाई सिरक वितरण

रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नम्बर १० ले जेष्ठ नागरिक तथा अति अशक्त अपांगहरुलाई सम्मान गरेको छ ।
अखिल (क्रान्तिकारी) को अध्यक्षमा धनु र युवा संगठनमा महेश बस्नेत चयन

अखिल (क्रान्तिकारी) को अध्यक्षमा धनु र युवा संगठनमा महेश बस्नेत चयन

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको २८ औ जिल्ला सम्मेलन तथा युवा भेला सम्पन्न भएको छ ।
दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।
नागरिकको जीवन रक्षा बीमा कम्पनीहरुले गरिरहेका छन् : सिइओ भट्टराई

नागरिकको जीवन रक्षा बीमा कम्पनीहरुले गरिरहेका छन् : सिइओ भट्टराई

महालक्ष्मी लाईफ इन्स्योरन्स लिमिटेडका प्रमुख कार्यकारी निर्देशक (सिइओ) रमेश राज भट्टराईले नागरिकहरुको जीवन रक्षा सरकारले गर्नुपर्ने भएतापनि बिमा कम्पनीहरुले गरिरहेको बताउनुभएको छ ।
डीएसपी ठगबहादुरको निवासबाट ३५ तोला सुन र २५ लाख बरामद

डीएसपी ठगबहादुरको निवासबाट ३५ तोला सुन र २५ लाख बरामद

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रचण्डलाई रुकुमबाट बधाई सहित तीन सुझाव

प्रचण्डलाई रुकुमबाट बधाई सहित तीन सुझाव

दश वर्षे जनयुद्धको नेतृत्व हुँदै देशको ४४ औ प्रधानमन्त्री हुनुभएका प्रचण्डलाई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले रुकुमबाटै बधाइ सहित तीन सुझाव दिनुभएको छ ।
कर्णालीकाे मुख्यमन्त्री बन्ने शाहीको सपना अधुरै, अबको मुख्यमन्त्री को ?

कर्णालीकाे मुख्यमन्त्री बन्ने शाहीको सपना अधुरै, अबको मुख्यमन्त्री को ?

केन्द्रमा सत्तारुढ गठबन्धन टुटेसँगै कर्णालीमा पनि सत्ता समीकरण पनि फेरिएको छ ।