नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सवै पालिकामा कृषि मेला

सवै पालिकामा कृषि मेला

कृषि विकास कार्यालय रुकुम पश्चिमले जिल्लाका सवै स्थानीय तहमा कृषि मेला सम्पन्न गरेको छ ।
नमुना विद्यालयको भवन निर्माणको काम सुरु

नमुना विद्यालयको भवन निर्माणको काम सुरु

मुसिकोट नगरपालिका वडा नम्बर १३ मा रहेको मेहन्द्र माध्यामिक विद्यालयको भवन निर्माणको काम सुरु भएको छ ।
आठबिसकोटमा कृषि मेला प्रदर्शनी सम्पन्न

आठबिसकोटमा कृषि मेला प्रदर्शनी सम्पन्न

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ ।
कोरोनाको नयाँ भेरियन्ट रोक्न छलफल

कोरोनाको नयाँ भेरियन्ट रोक्न छलफल

कोरोनाको नयाँ भेरियन्ट रोकथामको लागी रुकुम पश्चिममा छलफल गरिएको छ ।
मुसीकोटमा पुनः मतगणना गर्नु नपर्ने उच्च अदालत सुर्खेतको फैसला

मुसीकोटमा पुनः मतगणना गर्नु नपर्ने उच्च अदालत सुर्खेतको फैसला

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको नतिजा चित्त नबुझेका भन्दै दायर भएको मुद्धाको फैसला भएको छ ।
पुस २८ देखि रिम्नामा पर्यटन मेला लाग्ने

पुस २८ देखि रिम्नामा पर्यटन मेला लाग्ने

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा यो वर्ष पनि रिम्ना, धार्मिक, खेलकुद, साँकृतिक तथा पर्यटन मेला लाग्ने भएको छ ।
डाडाँछिबाङ-थुमचौर-त्रिवेणी सडकखण्डको स्तरोन्नती तिब्र गतिमा

डाडाँछिबाङ-थुमचौर-त्रिवेणी सडकखण्डको स्तरोन्नती तिब्र गतिमा

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ को डाडाँछिबाङ-थुमचौर-त्रिवेणी सडकखण्ड स्तरोन्नतीको काम तिब्र गतिमा भईरहेको छ ।
बुरालमष्ट देवताको परिचय

बुरालमष्ट देवताको परिचय

अठार मष्ट देवताहरुमा पर्ने बुढुमष्ट देवता अत्यन्तै प्रसिद्ध देवता मानिन्छन । यिनको उत्पत्ति जुम्लाको सिंजा बुढु क्षेत्रबाट भएको मानिन्छ ।
प्रशासन नजिकैको वाणिज्य संघ सहित खलंगाका केहि पसलमा चोरी

प्रशासन नजिकैको वाणिज्य संघ सहित खलंगाका केहि पसलमा चोरी

 रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगाका विभिन्न स्थानहरुमा चोरी भएको छ ।
सार्वजनिक शिक्षा सबलिकरणका लागि मुसिकोटमा दुई दिने अन्तरक्रिया सुरु

सार्वजनिक शिक्षा सबलिकरणका लागि मुसिकोटमा दुई दिने अन्तरक्रिया सुरु

सार्वजनिक शिक्षा सबलिकरणका लागि रुकुम पश्चिमको मुसिकोटमा दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
अवैध बाटो अमेरिका हिडेका रुकुमका अर्का युवाको पानामाको जंगलमा मृत्यु

अवैध बाटो अमेरिका हिडेका रुकुमका अर्का युवाको पानामाको जंगलमा मृत्यु

अवैध बाटो हुँदै अमेरिका जाने लहर चलिरहेको बेला पछिल्लो समय रुकुम पश्चिमका शाह सहित चार जनाको बाटो मै ज्यान गएको छ ।
बाँफिकोटको कृषि मेलामा उत्कृष्टलाई पुरस्कार, सहभागीलाई प्रोत्साहन

बाँफिकोटको कृषि मेलामा उत्कृष्टलाई पुरस्कार, सहभागीलाई प्रोत्साहन

प्रदर्शनीमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका वस्तुहरु राखिएको थियाे ।