नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि  हुने

प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि हुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
१६७ सांसदको समर्थनमा ४४ औं प्रधानमन्त्री बन्दै प्रचण्ड

१६७ सांसदको समर्थनमा ४४ औं प्रधानमन्त्री बन्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने हुनुभएको छ ।
तरकारी उत्पादन तथा नर्सरी स्थापनाका लागि तालिम

तरकारी उत्पादन तथा नर्सरी स्थापनाका लागि तालिम

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा तरकारी उत्पादन तथा नर्सरी स्थापना सम्बन्धि तालिम सुरु भएको छ । 
मुसिकोट १२ का वडा अध्यक्ष सिर्पाली सुत्केरीका घर-घरमै पुगेर 'स्याहार खर्च' दिदैं

मुसिकोट १२ का वडा अध्यक्ष सिर्पाली सुत्केरीका घर-घरमै पुगेर 'स्याहार खर्च' दिदैं

आफूले वडा अध्यक्षमा निर्वाचित भएपश्चात पदभार ग्रहण गर्दा घरघरमै पुगेर सुत्केरी भत्ता दिने घोषणा गर्नुभएका मुसिकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धिरन सिर्पालीले उक्त कार्यलाई निरन्तरता दिईरहनुभएको छ ।
प्रार्थना, प्रेम प्रकट, शुभकामना र उपहार साटासाट गर्दै मुसिकोटमा मनाईयो क्रिसमस

प्रार्थना, प्रेम प्रकट, शुभकामना र उपहार साटासाट गर्दै मुसिकोटमा मनाईयो क्रिसमस

रुकुम पश्चिमको मुसिकोटमा क्रिश्चियन धर्मावलम्बीहरु क्रिसमस डे मनाएका छन ।
घरैपिच्छे निजामती जागिरे

घरैपिच्छे निजामती जागिरे

मुसीकोट–३ स्थित माछिमीका ८३ वर्षीय घनु खत्रीका चार छोरा र एक छोरी छन्, सबै सरकारी जागिरे हुन् । जेठा छोरा रमेश अर्थ मन्त्रालयमा सहसचिव, माइला दिलीप राजस्व उपसचिव, साइँला कृष्णमान रुकुम अदालतका कम्प्युटर अपरेटर र कान्छा दीपक राजस्वमै शाखा अधिकृत छन् । छोरी सुशीला नापी विभागमा नायब सुब्बा छिन् । 
पाठ्क्रम नै नहुँदा बाल शिक्षामा समस्या

पाठ्क्रम नै नहुँदा बाल शिक्षामा समस्या

रुकुम पश्चिमका बाल विकास कक्षाका शिक्षकहरुले पाठ्क्रमको अभावमा बाल शिक्षा सञ्चालनमा समस्या भैरहेको जनाएका छन् ।
यस्ता छन् बाफिकोट गाउँकार्यपालिकाका निर्णयहरु

यस्ता छन् बाफिकोट गाउँकार्यपालिकाका निर्णयहरु

शुक्रबार बाँफिकोट गाउँपालिकाको १० औँ गाउँ कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।
चौरजहारीमा पालिकास्तरिय अस्पताल भवन निर्माण सुरु

चौरजहारीमा पालिकास्तरिय अस्पताल भवन निर्माण सुरु

रुकुम पश्चिमको चौरजहारीमा पालिकास्तरिय अस्पताल भवन निर्माणको काम सुरु भएको छ ।
'बालकै'मा बिदेशिनुको बाध्यता, स्वरोजगारका नारा घन्काउनेलाई के थाहा ?

'बालकै'मा बिदेशिनुको बाध्यता, स्वरोजगारका नारा घन्काउनेलाई के थाहा ?

याे फोटो रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ का टेकराज वि.क. र शिवलाल ओलीको हो ।
घरदैलौमै स्थानीय सरकारको सेवा, गाउँमै योजना सम्झौता

घरदैलौमै स्थानीय सरकारको सेवा, गाउँमै योजना सम्झौता

घर आँगनमै सेवा दिने उद्धेश्यले सञ्चालित “एकिकृत सेवा प्रवाह घुम्ती शिविर” कार्यक्रम मार्फत नगरपालिकाले विभिन्न योजनाको सम्झौताहरु समेत गाउँमै गरेको जनाएको छ ।
जेष्ठ नागरिकसँग चियापान र सिरक बितरण

जेष्ठ नागरिकसँग चियापान र सिरक बितरण

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १२ ले बिहिबार वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरेर बिशेष चियापान तथा सिरक वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
चौरजहारीका मेयर नगरपालिका संघको केन्द्रिय सदस्यमा चयन

चौरजहारीका मेयर नगरपालिका संघको केन्द्रिय सदस्यमा चयन

नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा रुकुमबाट पुष्प बादी विजयी हुनुभएको छ ।