कुष्ठरोग दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा "कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं" भन्ने मुल नारासहित ७० औं विश्व कुष्ठरोग दिवस मनाइएको हो । २०७९ माघ १५
राष्ट्रिय युवा संघ रुकुम पश्चिमको अध्यक्षमा नबराज मल्ल
शनिबार पार्टी कार्यालय बागबजारमा भएको दशौं जिल्ला अधिबेशनले नवराज मल्लको नेतृत्वमा ३५ सदस्यीय कमिटि निर्माण गरेको छ । २०७९ माघ १५
रवि लामिछानेको सांसद, मन्त्रीसँगै सभापति पद चट्
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुध्दको नागरिकतासम्बन्धी मुध्दामा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको छ । २०७९ माघ १३
जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना
जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ७ का हुकुम विसीले आफुले आधारभुत तहमा अध्ययन गरेको विद्यालयमा अक्षकोष स्थापना गर्नुभएको हो । २०७९ माघ १३
पेलिएका पेल्माका बस्तीहरू
कहाँ सजिलो छ र पेल्मा पुग्न । रुकुम (पूर्वी भाग) हिमाली जिल्लाको सदरमुकामदेखि झन्डै दुई दिन पैदल यात्रामा पुगिन्छ पेल्मा गाउँ । करिब हजार वर्ष पुरानो इतिहास बोकेको पेल्मा गाउँको प्राकृतिक स्रोत र साधनको धेरै पुस्ताले उपभोग गरिरहेको छ । २०७९ माघ १३
कक्षा १–५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा निजीलाई दिइने
यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो । आगामी शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पुस्तक छपाईको जिम्मा निजीले पाउने भएका हुन् । २०७९ माघ ११
विद्यार्थी राजनीति स्ववियुको सान्दर्भिकता
स्ववियु,स्वतन्त्र विद्यार्थीहरुको युनियन अर्थात २र२ भन्दा वढी विद्यार्थी संगठनहरु को अम्ब्रेला संगठन हो। क्याम्पस, महाविद्ध्यालयमा अध्यनरत स्नातक, स्नातकोत्तर विद्यार्थीले निर्वाचन मार्फत चुनिने नेर्तित्व नै स्वबियु हो। यसलाई मिनि संसद को रुपमा हेरिन्छ। २०७९ माघ ११
'सेफ हाउस' सन्चालन सम्बन्धी परामर्श बैठक
रुकुम पश्चिममा संचालनमा रहेको अल्पकालिन आवास गृह (सेफ हाउस) सन्चालन सम्बन्धी परामर्श बैठक सम्पन्न भएको छ । २०७९ माघ ११
संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन
गलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। २०७९ माघ ११
आज मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । २०७९ माघ ११
बाँफिकोट गाउँपालिकाको १२ औं कार्यपालिका बैठक सम्पन्न
रुकुम पश्चिमको बाँफिकोट गाउँकार्यपालिकाको १२ औं बैठक सम्पन्न भएको छ । २०७९ माघ १०
मौराखारा लेखमा सानीभेरीको कार्यपालिका बैठक सम्पन
सोमबार सानीभेरीको मौराखारामा बसेको गाउँकार्यपालिका बैठकले पालिकामा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित ११ वटा निर्णय पारित गरेको गाउँपालिकाका प्रवक्ता पहलसिंह घर्ती मगरले जानकारी दिनुभयो । २०७९ माघ १०