विद्युत लाईन नआउँदै भाँचिए पोल, लथालिंग भए तार
रुकुम पश्चिमको केहि स्थानमा दुई वर्ष पहिला गाडिएका विद्युत पोल र तानिएका तारमा अहिले सम्म लाईन विस्तार हुन सकेको छैन । २०७९ माघ १९
आठबिसकोटमा मुस्कानसहितको सेवा दिने प्रतिबद्धता
जिल्लाको आठबिसकोट नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । २०७९ माघ १९
बबिता बस्नेत
'अभिमन्यु' अर्जुन र सुभद्राका छोरा हुन, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए । २०७९ माघ १९
आठबीसकोटमा खोलिएको मालपोत र नापी कार्यालयमा ताला
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा स्थापना गरिएका मालपोत र नापी कार्यालय उद्घाटन भएदेखि नै बन्द अवस्थामा रहेका छन् । २०७९ माघ १९
जेष्ठ नागरिकहरु बोकेर बैंकमै पुगे वडा अध्यक्ष
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष खुमबहादुर खड्का वडाका जेष्ठ नागरिकहरु बोकेर बुधबार राष्ट्रिय वाणिज्य बैंकको चौरजहारी -१ स्थित कार्यालय पुग्नु भएको छ । २०७९ माघ १८
छिवाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भिर घाइते
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । २०७९ माघ १८
अख्तियारद्वारा आयोजित निबन्ध प्रतियोगितामा रुकुमकी अञ्जना प्रथम
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कर्णाली प्रदेश स्तरिय निबन्ध प्रतियोगितामा रुकुम पश्चिमकी छात्रा अञ्जना खत्री प्रथम हुुनुभएको छ । २०७९ माघ १८
प्रजिअद्वारा समन्वयका लागि प्रतिबद्धता
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले पत्रकारहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ । २०७९ माघ १७
तीन वर्षमा बन्नुपर्ने गाराघाट पुलको काम ६ वर्षसम्म ५० प्रतिशत पुरा
जिल्लाको मुसीकोट नगरपालिका –१ र बाँफिकोट गाउँपालिका –१० जोड्ने गाराघाट पुलको काम छ वर्षसम्म पुरा हुन सकेको छैन। २०७९ माघ १७
एकल पुरुषलाई न्यानो कपडा, विपन्नलाई आरन सुधारमा सहयोग
सल्यानको कुमाख गाउँपालिका वडा नम्वर ४ को कार्यालयले एकल पुरुषलाई न्यानो कपडा र विपन्न वर्गका व्यक्तिलाई आरन सुधारमा सहयोग गरेको छ । २०७९ माघ १६
आठबीसकोटमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते
जिल्लाको आठबिसकोट नगरपालिका २ साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक सरोज थारु घाइते भएको आठबिसकोटका नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो । २०७९ माघ १५
बलात्कार आरोपमा धादिङका एक युवा रुकुममा पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले धादिङ जिल्लाका २७ वर्षिय जनक श्रेष्ठलाई जवरजस्ती करणीको आरोपमा पक्राउ गरेको जनाएको छ । २०७९ माघ १५