नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
तकसेरा स्वास्थ्य चौकी आधारभुत अस्पतालमा स्तरोन्नती

तकसेरा स्वास्थ्य चौकी आधारभुत अस्पतालमा स्तरोन्नती

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरा स्वास्थ्य चौकी आधारभूत अस्पतालमा स्तरोन्नती गरिएको छ ।
कर्णालीका ७९ प्रतिशत नागरिक स्वास्थ्य बीमाबाट बञ्चित

कर्णालीका ७९ प्रतिशत नागरिक स्वास्थ्य बीमाबाट बञ्चित

करिब १७ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा हाल सम्म साढे ३ लाख नागरिक मात्रै स्वास्थ्य बीमाको पहुँचमा पुगेको सरकारी तथ्यांक छ ।
वडा अध्यक्ष सिर्पाली सुत्केरीका घर-घरमै पुगेर 'स्याहार खर्च' दिदैं

वडा अध्यक्ष सिर्पाली सुत्केरीका घर-घरमै पुगेर 'स्याहार खर्च' दिदैं

मुसिकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धिरन सिर्पालीले सुत्केरीको घर-घरमै पुगेर 'स्याहार खर्च'  वितरण गर्दै आउनुभएको छ ।
७० जना सिडिओ र सहायक सिडिओहरुको सरुवा

७० जना सिडिओ र सहायक सिडिओहरुको सरुवा

रुकुम पश्चिममा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी (उपसचिव) हरि प्रसाद पन्तलाई सरुवा गरिएको छ भने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई रोल्पाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।
सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौरजहारी नगरपालिकाको १६ औं नगरसभा सम्पन्न

चौरजहारी नगरपालिकाको १६ औं नगरसभा सम्पन्न

आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम संशोधन, आर्थिक वर्ष २०७९/०८० को साउन १ गतेदेखि पुस ३० गतेसम्मको आय र व्यय सार्वजनिक गर्नुका साथै प्रगति समीक्षा गर्दै शनिबार नगरसभा सम्पन्न भएको छ ।
कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँका लागी  उडेको विमान झापामा अवतरण

काठमाडौँका लागी उडेको विमान झापामा अवतरण

आज बिहान करिब साढे ७ बजे नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको ४४० विमान ९:०६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको विमानमा सवार यात्रु मदनकुमार गौतमले जानकारी दिनुभयो ।
शिक्षकको परिक्षामा रुकुम पश्चिमबाट एकजना मात्रै पास

शिक्षकको परिक्षामा रुकुम पश्चिमबाट एकजना मात्रै पास

आयोगले २०७८ माघमा रिक्त शिक्षक पदपूर्तिका लागि खोलेको विज्ञापन अनुसार २०७८ चैत १९ गते भएको प्रथम चरणको सामान्य परिक्षामा ६ जना उत्तीर्ण भएपनि २०७९ असार १३ गते भएको दोस्रो चरणको विषयगत परिक्षामा भने एक जना मात्रै उत्तिर्ण हुनुभएको छ ।
शिविर मार्फत अपाङ्गता परिचय पत्र वितरण गर्दै बाँफिकोट

शिविर मार्फत अपाङ्गता परिचय पत्र वितरण गर्दै बाँफिकोट

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले घुम्ती शिविर मार्फत अपाङ्गता परिचय पत्र वितरण र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य चेकजाँच गरेको छ ।
आज विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा

आज विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
सभामुखमा  एमालेका देवराज घिमिरे  निर्वाचित

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

भामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।
कर्णालीमा विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्ने मुख्यमन्त्री शर्माको तयारी

कर्णालीमा विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्ने मुख्यमन्त्री शर्माको तयारी

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ ।