नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सल्ले - गिलवाङ सडकखण्ड बन्द हुने

सल्ले - गिलवाङ सडकखण्ड बन्द हुने

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेको सल्ले - गिलवाङ सडकखण्ड बन्द हुने भएको छ ।
बाँफिकोटमा सुन्तला धानसँग साटियो, मुसिकोटमा सस्तोमै बेचियो

बाँफिकोटमा सुन्तला धानसँग साटियो, मुसिकोटमा सस्तोमै बेचियो

रुकुम पश्चिमका केहि किसानहरुले उत्पादन गरेको सुन्तलाले बजार नपाएपछि कतै धानसँग साटिएको छ भने कतै व्यापारीले भनेकै मूल्यमा बेच्नु परेको गुनासो रहेको छ ।
क्याम्पसमा शिक्षकको माग गर्दै ध्यानाकर्षण

क्याम्पसमा शिक्षकको माग गर्दै ध्यानाकर्षण

रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा शिक्षकको माग गर्दै बिद्यार्थीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
कविता : नेपाल टेलिकममा सबथोक छ !

कविता : नेपाल टेलिकममा सबथोक छ !

यति ठूलो बजार छ, पूर्वाधार छ ! राष्ट्रको संचार बनाउने आधार छ ।
अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित

अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित

एकिकृत अखिल नेपाल शिक्षक संगठन रुकुम पश्चिमको अध्यक्षमा शेरबहादुर केसी चयन हुनुभएको छ ।
जाजरकोटमा कात्तिकेमह उत्पादन घट्यो

जाजरकोटमा कात्तिकेमह उत्पादन घट्यो

दुई वर्षअघि जाजरकोटको सदरमुकाम खलङ्गासहित आसपासका बजारमा पाइने कात्तिकेमह अहिले किन्न पाइँदैन ।
मैकोटमा छायांकन गरिएको 'हामी बिद्यार्थी' प्रधानमन्त्रीद्वारा बिमोचन

मैकोटमा छायांकन गरिएको 'हामी बिद्यार्थी' प्रधानमन्त्रीद्वारा बिमोचन

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त भिडियो गीतको विमोचन गर्नुभएको हो ।
निर्माण भएको पाँच वर्षपछि आठबिसकोटको बसपार्क सञ्चालन

निर्माण भएको पाँच वर्षपछि आठबिसकोटको बसपार्क सञ्चालन

रुकुम पश्चिमको आठबिसकोटमा पाँच वर्ष पहिला निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनमा आएको छ ।
मुख्यमन्त्रीको जनयुद्ध संस्मरण : युद्ध सुरु गर्दाको खुशी र कमाण्डर गुमाउँदाको त्यो दुःख !

मुख्यमन्त्रीको जनयुद्ध संस्मरण : युद्ध सुरु गर्दाको खुशी र कमाण्डर गुमाउँदाको त्यो दुःख !

समाजले के चाहेको छ ? समाज भित्रका अन्तरबिरोधहरु के हुन् ? नेतृत्वले जान्न सक्नुपर्छ । यसको पहिचान र समाधान गर्ने कुरा नै मुख्य हो । हामी गरिबी बिरुद्धको लडाईमा छौ । बेरोजगारी अन्त्य र स्वरोजगार हामी सबैको साझा मुद्धा बन्नुपर्छ ।
नेपाल टेलिकमको बार्षिकोत्सवको अवसरमा सरसफाई र चियापान

नेपाल टेलिकमको बार्षिकोत्सवको अवसरमा सरसफाई र चियापान

नेपाल टेलिकमको १९ औ बार्षिकोत्सवको अवसरमा रुकुम पश्चिममा सरसफाई तथा चियापान कार्यक्रम सम्पन्न गरिएको छ ।
जनकल्याण माविको चारकोठे भवन उद्घाटन

जनकल्याण माविको चारकोठे भवन उद्घाटन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ मा रहेको जनकल्याण माध्यमिक बिधालयको नयाँ भवन उद्घाटन गरिएको छ ।
विद्युत लाईन नआउँदै भाँचिए पोल, लथालिंग भए तार

विद्युत लाईन नआउँदै भाँचिए पोल, लथालिंग भए तार

रुकुम पश्चिमको केहि स्थानमा दुई वर्ष पहिला गाडिएका विद्युत पोल र तानिएका तारमा अहिले सम्म लाईन विस्तार हुन सकेको छैन ।
आठबिसकोटमा मुस्कानसहितको सेवा दिने प्रतिबद्धता

आठबिसकोटमा मुस्कानसहितको सेवा दिने प्रतिबद्धता

जिल्लाको आठबिसकोट नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।