अभिनेता पल शाहले पाए पूर्ण सफाइ
अभिनेता पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ । २०७९ फागुन १४
स्ववियु निर्वाचन केन्द्रित विभिन्न निर्णय गर्दै अनेरास्ववियु (क्रान्तिकारी) रुकुम पश्चिमको बैठक सम्पन्न
बैठकले मुसिकोट, शीतल क्याम्पस र सिम्रुतु क्याम्पसमा आगामी स्ववियू निर्वाचनको लागि सभापतिको उमेरद्वार टुंगो लगाएको छ। २०७९ फागुन १४
मातृभाषा पत्रकारिताको विकास हुनु जरुरी छः काउन्सिल अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिताको विकास हुन सके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताउनुभएको छ । २०७९ फागुन १३
घुम्टेको १३ औं वार्षिक साधारणसभा सम्पन्न
जिल्लाको गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको घुम्टे बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०७९ फागुन १३
अनलाइन मार्फत पञ्जिकरण सेवाको लागि तालिम
रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २०७९ फागुन १३
गलकोटमा ४५ दिने सीप विकास तालिम सुरु
गलकोटमा ४५ दिने ढाका कपडा बुनाई स्तरोन्नती सीप विकास तालिम सुरु भएको छ । २०७९ फागुन १३
तकसेरामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको लागि तयारी तिब्र
फागुन १४ गते आईतबार देखि सुरु हुने जिल्ला स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्डको लागि तकसेरामा तयारी तिब्र पारिएको छ । २०७९ फागुन १३
पुथाकाे नर्सिङ्ग खोला सफा गर्दै बिद्यार्थीहरु
महेन्द्र माध्यमिक विद्यालयका बिद्यार्थीहरुले शुक्रबार गाउँपालिकाको केन्द्रमा रहेको सुन्दर खोलामा फोहोर जम्मा हुँदै गएपछि सरसफाई गरेका हुन् । २०७९ फागुन १२
यस्ता छन् नेकपा (एकिकृत समाजवादी) रुकुमको आठौ पूर्ण बैठकका निर्णय
समाजवादीले बिहिबार जिल्ला कमिटी बैठकका विभिन्न निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । २०७९ फागुन ११
अनेम संघ समाजवादीको अध्यक्षमा भगवती शाही
बिहिबार मुसिकोटमा भएको एक भेलाले भगवती शाहीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । २०७९ फागुन ११
राष्ट्रिय सहमतिको पक्षमा एमालेको बिमती छैन : सचिव भट्टराई
कार्यक्रममा उहाँले पुस १० गते वर्तमान सत्ता साझेदार सात दलहरु बीच भएको सहमति अनुसार एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुनुपर्ने, नभएमा एमाले सरकारमा नरहने समेत बताउनुभयो । २०७९ फागुन ११
प्रहरी पोष्टमै जवानको मृत्यु
कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत एक जना प्रहरी जवान मृत भेटिएका छन् । २०७९ फागुन ११