नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
कर्णालीमा दुई सय ११ सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

कर्णालीमा दुई सय ११ सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

कर्णाली प्रदेशमा हालसम्म दुई सय ११ जना सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
धमाधम गाईगोरु बिरामी हुन थालेपछि किसानहरु चिन्तित

धमाधम गाईगोरु बिरामी हुन थालेपछि किसानहरु चिन्तित

विगत एक महिना यता घरमा पालिएका गाईगोरुहरु धमाधम बिरामी पर्न थालेपछि रुकुम पश्चिमका पशुपालक किसानहरु चिन्तित बनेका छन् ।
रुकुमका बलाराम विश्वकर्मालाई हिमालय लोक स्टारको उपाधी

रुकुमका बलाराम विश्वकर्मालाई हिमालय लोक स्टारको उपाधी

रूकुम पश्चिमका बलाराम विश्वकर्माले हिमालय लोक स्टारको उपाधी जित्नुभएको छ ।
यस्ता छन् जाजरकोटको शैक्षिक सुधारका लागि गरिएका २१ प्रतिबद्धता

यस्ता छन् जाजरकोटको शैक्षिक सुधारका लागि गरिएका २१ प्रतिबद्धता

जाजरकोटमा शैक्षिक गुणस्तर सुधारका लागि २१ बुँदे प्रतिबद्धता गरिएको छ ।
मुसिकोट १३ मा आलुको उत्पादन राम्रो, तर बजार छैन

मुसिकोट १३ मा आलुको उत्पादन राम्रो, तर बजार छैन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१३ मा उत्पादित आलुले बजार नपाउँदा किसानहरु चिन्तित बनेका छन् ।
कर्णालीका मुख्यमन्त्री शर्माले वैशाख १५ गते विश्वासको मत लिनु हुने

कर्णालीका मुख्यमन्त्री शर्माले वैशाख १५ गते विश्वासको मत लिनु हुने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनु हुने भएको छ ।
दुई वर्षसम्म पहिरो नहटाईदा खेतीयोग्य जमिन बाँझै

दुई वर्षसम्म पहिरो नहटाईदा खेतीयोग्य जमिन बाँझै

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –११ मा दुई वर्ष अघि वर्षासँगै आएको पहिरो नहटाईदा खेतीयोग्य जमिन बाँझै रहेको हो ।
डम्मर बिष्ट

डम्मर बिष्ट

रुकुम पश्चिम जिल्लामा दर्ता भइ संचालनमा आएका सार्वजनिक संघ संस्थाहरु मध्ये आजसम्म क - कसले संस्थाको साधारण सदस्यता विस्तार र वितरण गरेका छैनन ?
नेशनल लाईफद्वारा मृत्युदाबी रकम हस्तान्तरण

नेशनल लाईफद्वारा मृत्युदाबी रकम हस्तान्तरण

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड रुकुम पश्चिम शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।
भूमेमा आगामी वर्षको नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग छलफल

भूमेमा आगामी वर्षको नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग छलफल

रुकुम पूर्वको भूमे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुसँग विज्ञ भेटघाट कार्यक्रम

शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुसँग विज्ञ भेटघाट कार्यक्रम

जाजरकोट जिल्लाका शिक्षकहरुको शैक्षणिक सीप विकासका लागि २ दिने विज्ञ भेटघाट कार्यक्रमको संचालन गरिएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजन पाण्डेको चुनावी खर्च सार्वजनिक

प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजन पाण्डेको चुनावी खर्च सार्वजनिक

गत मङिसर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा रुकुम पश्चिमबाट स्वतन्त्र तर्फबाट उम्मेदवारी दिनुभएका राजन पाण्डेले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको छ ।
तनाव व्यवस्थापनका लागि रुकुम प्रहरीको 'कर्मचारी सँग-सँगै प्रमुख'  कार्यक्रम

तनाव व्यवस्थापनका लागि रुकुम प्रहरीको 'कर्मचारी सँग-सँगै प्रमुख'  कार्यक्रम

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले प्रहरी कर्मचारीहरु सँगसँगै कार्यालय प्रमुख कार्यक्रम शुभारम्भ गरेको छ ।