नेशनल माइक्रोफाइनान्सद्वारा वित्तिय साक्षरता तथा समूह अध्यक्ष गोष्ठी सम्पन्न
नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था लि. शाखा कार्यालय मनपान, तनहुँद्वारा वित्तिय साक्षरता तथा समूह अध्यक्ष गोष्ठी कार्यक्रम सम्म्पन्न भएको छ । २०७९ फागुन १७
कार्यसम्पादनमा रुकुम पश्चिम प्रशासन देशभरमै सर्वोत्कृष्ट
गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्याङकनमा रुकुमपश्चिम देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये सर्वोत्कृष्ट भएको हो । २०७९ फागुन १७
नेविसंघ रुकुमले छान्यो चार क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार
नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि जिल्लाका चार क्याम्पसमा सभापति पदका उम्मेदवारको टुंगो लगाएको छ । २०७९ फागुन १७
रुकुम पश्चिमका चार स्थानीय तहमा नौ महिनापछि कित्ताकाँट फुकुवा
मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र त्रिवेणी गाउँपालिका क्षेत्रमा हुने जग्गाको कित्ताकाँट खुला भएको हो । २०७९ फागुन १६
गोईरी गाउँमा ढुङगाखानी , बर्षौदेखि स्थानीयलाई रोजगारी
सिंगो गोईरीगाउँवासीको जीविकोपार्जनको श्रोत ‘ढुङगाखानी’ हो । खानीले यहाँका करिब एक सय घरपरिवारको दैनिकी प्रत्यक्ष रुपमा धानेको छ । २०७९ फागुन १६
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित हुने
नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । २०७९ फागुन १५
अवैध सालको काठसहित ट्याक्टर र चालक पक्राउ
चौरजहारी नगरपालिका -१ बाट सल्यानतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरील सालको काठ बरामद गरेको छ । २०७९ फागुन १५
मुसिकोट ५ मा विपद् र शिक्षा क्षेत्रमा काम गर्ने दुई समिति गठन
मुसिकोट नगरपालिका वडा नम्वर ५ को कार्यालयले विपद् र शिक्षा क्षेत्रमा काम गर्नेगरी दुई समिति निर्माण गरेको छ । २०७९ फागुन १५
मुसिकोट क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) को कमिटी गठन
अनेरास्ववियु (क्रान्तिकारी) मुसिकोट खलंगा बहुमुखी क्याम्पसको चौथो सम्मेलन सम्पन्न भएको छ । २०७९ फागुन १५
२७ वर्षसम्म सहिद परिवारले 'न्याय' नपाएको गुनासो
२७ वर्ष अघि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -२ मेलगैरीमा भएको सामुहिक हत्याकाण्डको आज २७ वर्ष पुरा भएको छ । २०७९ फागुन १५
घोरखानीको जङगलमा चार नाल भरुवा बन्दुक भेटिए
आईतबार राती मुसीकोट नगरपालिका –८ घोरखानीमा चार थान बन्दुक फेला पारेको जनाएको छ । २०७९ फागुन १५
