असुरक्षित प्रहरी : पानी चुहिँदा हतियार भिजाउने पीर, हावाहुरीले छाना उडाउने डर
न गतिलो शौचालय, न त बाथरुम, न भान्साघर छन् । थुनुवा राख्ने ठाउँ छैन, गोदाम, ब्यारेक, हिरासत कक्ष त टाढैको कुरा हो । बर्षा लागेपछि चुहिने छानाबाट हतियार बचाउन गाह्रो, हुरी लागेपछि घरको छाना जोगाउन अप्ठ्यारो । पानी पुग्दैन, प्रहरी चौकीमा घेराबार छैन । बुधबार, असार ६, २०८०
बाल विवाहको कारण सिर्जित समस्या जटिल बन्दै
उमेर नपुग्दै भएको विवाहको कारण सिर्जित समस्याहरु जटिल बन्ने गरेका छन् । चौरजहारी नगरपालिकास्थित न्यायिक समितिको कार्यालयमा यस्ता जटिल प्रकृतिका मुद्धा आउने र कार्यालयले समाधान गर्ने गरेको छ । सोमबार, असार ४, २०८०
खलङ्गा बजारमै लथालिङ्ग बिद्युत तार, अव्यवस्थित ब्रेकर र बिग्रेको बाटोले सर्वसाधारणलाई मार
रुकुम पश्चिमको जिल्ला सदरमुकाम रहेको मुसिकोट नगरपालिका १ खलङ्गा बजारमा दुर्घटनाको जाखिम बढेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् । आइतबार, असार ३, २०८०
मुसिकोटमा १७ वर्षपछि कानको लागि शल्यक्रिया शिविर
१७ वर्षपछि रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा कानको निशुल्क शल्यक्रिया शिविर सम्पन्न गरिएको छ । आइतबार, असार ३, २०८०
त्रिवेणीमा किवानिसको शाखा विस्तार
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा किवानिस अन्तर्राष्ट्रिय क्लबको शाखा स्थापना गरिएको छ । शनिबार, असार २, २०८०
महेश बस्नेतको नेतृत्वमा आठविसकोटमा सरसफाई
नेत्र बिक्रम चन्द (विप्लव) निकट युवा संगठन नेपालले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित नगर अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार, असार १, २०८०
स्व.चन्द्र खड्का स्मृति छात्रबृत्ति ज्ञानोदय माविकी दिपालाई प्रदान
रुकुमेली वन प्राविधिक समाज रुकुम पश्चिमले स्व.चन्द्र खड्का स्मृति छात्रवृत्ति वितरण गरेको छ । शुक्रबार, असार १, २०८०
सामुदायिक वनमा हिनामिना भएको रकम फिर्ता
डिभिजन वन कार्यालय रुकुम पश्चिमले विभिन्न सामुदायिक वनमा भएको आर्थिक हिनामिनाको रकम फिर्ता गराएको छ । शुक्रबार, असार १, २०८०



1686845170.jpeg)