कालिजपालनमा जमेका गणेश, पाखोबारीमै सुन फलाउने रहर
आठ वर्ष साउदी अरब र चार वर्ष मलेसियामा मजदुरी गरेर फर्केका खड्काले २०७४ सालमा दर्ता गरेको कृषि कम्पनी अहिले जिल्लाको अब्बल कृषि फर्ममा रुपमा चिनिन्छ । २०७९ चैत २३
रुकुम पश्चिमको झुल्नेटामा लक्ष्मी बैंकको १८० औं एटिएम सेवा शुभारम्भ
लक्ष्मी बैंकले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -३ झुल्नेटामा बुधबारबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । २०७९ चैत २२
पत्रकार महासंघ रुकुम पश्चिम उत्कृष्ट शाखाको रुपमा सम्मानित
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । २०७९ चैत २१
सानीभेरीमा जोखिममा परेका बालबालिकालाई सहयोग
सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्रका अति जोखिममा परेका बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ । २०७९ चैत २१
राष्ट्रिय वन प्राविधिक सञ्जालको महासचिवमा रुकुमका शेरबहादुर निर्वाचित
नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालको दोश्रो राष्ट्रिय अधिवेशन काठमाडौमा सम्पन्न भएको छ । २०७९ चैत २१
मुसिकोट १२ को तुसारे खेतमा १८ लाखको तटबन्धन निर्माण
मुसिकोट नगरपालिका वडा नम्वर १२ को तुसारे खेतमा तटबन्ध निर्माण गरिएको छ । २०७९ चैत २१
एशियन लाइफद्वारा पाँच जना बिद्यार्थीलाई छात्रबृति प्रदान
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ औं वार्षिकोत्सवको अवसरमा पाँच जना बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरेको छ । २०७९ चैत २१
नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि
छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ नेपालमा पनि पुष्टि भएको छ । २०७९ चैत २१
अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने बुढालाई जन्मकैद
दैलेखमा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा एक जनालाई जन्मकैदको फैसला भएको छ । २०७९ चैत २०
मलेसियामा मृत्युदण्डको नीति हट्यो
मलेसियाकाे संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ । २०७९ चैत २०
मुसिकोटमा क्रान्तिकारीका रमेश स्ववियु अध्यक्षमा निर्विरोध
रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) का रमेश के.सी.को अध्यक्षतामा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को कार्यसमिति निर्विरोध चयन भएको छ । २०७९ चैत २०
बाल अधिकार समितिका पदाधिकारीलाई घटना ब्यवस्थापन र मनोसामाजिक सहयोग तालिम
जाजरकोटका तीन स्थानीय तहका बाल अधिकार समितिका पदाधिकारीहरुलाई घटना ब्यवस्थापन र मनोसामाजिक सहयोग सम्बन्धी तालिम संचालन गरिएको छ । २०७९ चैत २०