नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आठविसकोटस्थित ग्लोबल बैंकमा तालाबन्दी,  साईनबोर्ड जलाईयो

आठविसकोटस्थित ग्लोबल बैंकमा तालाबन्दी,  साईनबोर्ड जलाईयो

नेकपा (विप्लव निकट) काे सहायक संगठन युवा संघ नेपालले आठविसकोट नगरपालिका -९ मा रहेको एक लघुबित्तको कार्यालयमा तालाबन्दी गरेको छ । 
लघु बित्तिय बैंक स्थापना गरेर गाउँ गाउँमा सेवा दिन्छौ : मुख्यमन्त्री शर्मा

लघु बित्तिय बैंक स्थापना गरेर गाउँ गाउँमा सेवा दिन्छौ : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा लघु बित्तिय बैंक स्थापना गरेर किसानलाई सहज ऋण सुविधा र ब्याज अनुदान दिने कार्यक्रम ल्याउन थालेको बताउनुभएको छ ।
विद्यालयमा लागु औषध, ट्राफिक नियम र विद्युतिय जोखिमबारे सचेतना 

विद्यालयमा लागु औषध, ट्राफिक नियम र विद्युतिय जोखिमबारे सचेतना 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेका दुई बिद्यालयमा लागु औषध नियन्त्रण, ट्राफिक नियम र विद्युतबाट हुने दुर्घटनाबाट बच्चे उपायहरु बारेमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । 
प्रतिस्पर्धा मार्फत प्रधानाध्यापकको पदपूर्ति गरिदैं

प्रतिस्पर्धा मार्फत प्रधानाध्यापकको पदपूर्ति गरिदैं

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयले प्रतिश्पर्धा मार्फत प्रधानाध्यापकको पदपूर्ति गर्न थालेको छ । 
अवैध रूपमा अमेरिका जान लागेका २८ नेपाली अजरबैजानमा पक्राउ

अवैध रूपमा अमेरिका जान लागेका २८ नेपाली अजरबैजानमा पक्राउ

अवैध रूपमा सीमापार गर्दै 'अमेरिका जान खोजेका' कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ ।
७७ जिल्ला पुग्ने अठोट बोकेर भ्रमणका निस्किएका रुकुमका १८ वर्षिय सुशील

७७ जिल्ला पुग्ने अठोट बोकेर भ्रमणका निस्किएका रुकुमका १८ वर्षिय सुशील

बिना पैसा मुलुकका सबै जिल्ला भ्रमण गर्ने सोच बोक्नुभएका योगीको उद्धेश्य भनेको नेपाल बुझ्ने र नेपालका पर्यटकीय स्थलहरु विश्व सामु चिनाउने हो ।
राष्ट्रिय खेलाडी तथा शिक्षक जैसीको नाममा अक्षय कोष बनाईने 

राष्ट्रिय खेलाडी तथा शिक्षक जैसीको नाममा अक्षय कोष बनाईने 

खेलकुदको गहना, ज्ञानको ज्योती, हजारौ युवा प्रेरणाका श्रोत, समाजको अब्बल उदाहरणको रुपमा परिचित रुद्रलाल जैसीको गत जेठ २८ गते असामयिक निधन भयो ।
रुकुम पश्चिमको विद्युत वितरण केन्द्रलाई नागरिक सचेतिकरणका कार्यक्रम गर्न निर्देशन

रुकुम पश्चिमको विद्युत वितरण केन्द्रलाई नागरिक सचेतिकरणका कार्यक्रम गर्न निर्देशन

नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रलाई नागरिक सचेतिकरणका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिईएको छ ।
किस्ता तिर्न नसकेको अटो फिर्ता लिदै गर्दा दुर्घटना, चालक घाईते

किस्ता तिर्न नसकेको अटो फिर्ता लिदै गर्दा दुर्घटना, चालक घाईते

बुधबार दिउँसो जिल्लाको मुसिकोट नगरपालिका -४ बोहरागाउँमा रा १ ह ६३७१ नम्वरको अटो दुर्घटना भएको हो ।