नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
त्रिजमाविको निमित्त प्रधानाध्यापक सम्बन्धमा परेको मुद्धाको रिट खारेज

त्रिजमाविको निमित्त प्रधानाध्यापक सम्बन्धमा परेको मुद्धाको रिट खारेज

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा रहेको त्रिभुवन जनता माध्यमिक बिद्यालयमा निमित्त प्रधानाध्यापक सम्बन्धमा परेको मुद्धाको रिट खारेज भएको छ । 
वडाको कृषि तथा आर्थिक विकासमा योगदान गर्ने १० किसान सम्मानित

वडाको कृषि तथा आर्थिक विकासमा योगदान गर्ने १० किसान सम्मानित

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० को कार्यालयले वडा भित्रका दश जना किसानलाई सम्मान गरेको छ । 
रुकुम पश्चिम : ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी पक्राउ

रुकुम पश्चिम : ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी पक्राउ

रुकुम पश्चिममा ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 
डोल्पाबाट आउँदै गरेको जिप आठविसकोटमा दुर्घटना, पाँच जना घाईते

डोल्पाबाट आउँदै गरेको जिप आठविसकोटमा दुर्घटना, पाँच जना घाईते

रुकुम पश्चिमको आठविसकोट नगरपालिका ६ दामाचौरमा यात्रुवहाक जिप दुर्घटना भएको छ ।
झिलिमिली जानकी मन्दिर

झिलिमिली जानकी मन्दिर

चौरजहारीमा गाडि दुर्घटना, तीन जना घाईते

चौरजहारीमा गाडि दुर्घटना, तीन जना घाईते

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ मा सोमबार बेलुका पाँच बजे फोर्स गाडि दुर्घटना भएको छ । 
प्रेम संगमको गजल गित 'निदाउन सक्दिन' बजारमा 

प्रेम संगमको गजल गित 'निदाउन सक्दिन' बजारमा 

गजलकार प्रेम संगमको शब्द सिर्जना रहेको गजल गित निदाउँन सक्दिन बजारमा आएको छ ।
अन्तरजातीय बिहेको निहुँमा घर जलाइयो

अन्तरजातीय बिहेको निहुँमा घर जलाइयो

दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् ।
असार २९ मा रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने 

असार २९ मा रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने 

रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रुपमा घोषणा गरिने भएको छ । 
मौराखारालाई एक हजार १५० टिमुरका बिरुवा प्रदान

मौराखारालाई एक हजार १५० टिमुरका बिरुवा प्रदान

रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१४ स्थित मौराखारा कृषि सहकारी संस्था लिमिटेडलाई एक हजार १५० वटा टिमुर प्रजातीका बिरुवा प्रदान गरिएको छ ।
सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत उद्धार

सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत उद्धार

रुकुम पश्चिममा सुत्केरी व्यथा लागेकी एक महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
शीतलपोखरीमा मोटरसाईकलले ठक्कर दिदा एक बालक गम्भिर घाईते

शीतलपोखरीमा मोटरसाईकलले ठक्कर दिदा एक बालक गम्भिर घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ शीतलपोखरीमा मोटरसाईकलले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् ।