किताब नदेखेरै एसइई, एक पाठ नपढी बार्षिक परीक्षा !
रुकुम पश्चिममा कक्षा दशका विद्यार्थीहरुले शैक्षिकसत्रभर पुस्तक नै नदेखेर एसइई दिएका छन् भने अन्य कक्षामा पुस्तक भएपनि पढाई नै नभएर बार्षिक परीक्षा दिएका छन् । २०७९ चैत २८
चौरजहारीमा चक्कु प्रहार गर्ने चारजना पक्राउ
रुकुम पश्चिमको चौरजहारीमा एक पुरुष माथी कुटपिट र चक्कु प्रहार गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २०७९ चैत २७
आठबिसकोटमा सालनाल सहित मृत भेटिएको शिशुको सनाखत हुन सकेन
रुकुम पश्चिममा सालनाल सहित मृत अवस्थामा फेला परेको एक शिशुको सनाखत हुन सकेको छैन । २०७९ चैत २७
लघुबित्त पीडितहरुद्वारा प्रशासनको गेटमा दिनहुँ धर्ना
लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समितिले चैत २१ गते देखि निरन्तर प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिदैं आएको छ । २०७९ चैत २६
रुकुम पश्चिम : बलात्कार मुद्धामा बयान फेर्ने युवती जेल चलान
रुकुम पश्चिममा जबरजस्ती करणी मुद्धामा पीडित भनिएकी युवतीनै कारागार चलान भएकीछीन् । २०७९ चैत २५
जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान
जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जाेडी सम्मानित भएका छन् । २०७९ चैत २५
कोरोनाको नयाँ भेरियन्ट देखा परेकोले स्वास्थ्य मापदण्ड पालना गर्न रुकुम प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । २०७९ चैत २४
महाकाली मावि समिबोटमा नि:शुल्क आँखा जाँच तथा उपचार शिविर
रुकुम पश्चिमको मुसिकोटमा निशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न गरिएको छ । २०७९ चैत २४
आठबिसकोटमा एसइई परीक्षार्थीबाट अवैध शुल्क असुली
जिल्लाको आठबिसकोट नगरपालिकामा रहेका चार वटा परीक्षा केन्द्रमा परीक्षा दिने परीक्षार्थीले बाध्य भएर उक्त शुल्क तिर्नु परेको बताएका हुन् । २०७९ चैत २४
कालिजपालनमा जमेका गणेश, पाखोबारीमै सुन फलाउने रहर
आठ वर्ष साउदी अरब र चार वर्ष मलेसियामा मजदुरी गरेर फर्केका खड्काले २०७४ सालमा दर्ता गरेको कृषि कम्पनी अहिले जिल्लाको अब्बल कृषि फर्ममा रुपमा चिनिन्छ । २०७९ चैत २३
रुकुम पश्चिमको झुल्नेटामा लक्ष्मी बैंकको १८० औं एटिएम सेवा शुभारम्भ
लक्ष्मी बैंकले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -३ झुल्नेटामा बुधबारबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । २०७९ चैत २२
पत्रकार महासंघ रुकुम पश्चिम उत्कृष्ट शाखाको रुपमा सम्मानित
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । २०७९ चैत २१