नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
खलङ्गा बजारमै लथालिङ्ग बिद्युत तार, अव्यवस्थित ब्रेकर र बिग्रेको बाटोले सर्वसाधारणलाई मार

खलङ्गा बजारमै लथालिङ्ग बिद्युत तार, अव्यवस्थित ब्रेकर र बिग्रेको बाटोले सर्वसाधारणलाई मार

रुकुम पश्चिमको जिल्ला सदरमुकाम रहेको मुसिकोट नगरपालिका १ खलङ्गा बजारमा दुर्घटनाको जाखिम बढेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् । 
मुसिकोटमा १७ वर्षपछि कानको लागि शल्यक्रिया शिविर

मुसिकोटमा १७ वर्षपछि कानको लागि शल्यक्रिया शिविर

१७ वर्षपछि रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा कानको निशुल्क शल्यक्रिया शिविर सम्पन्न गरिएको छ । 
त्रिवेणीमा किवानिसको शाखा विस्तार 

त्रिवेणीमा किवानिसको शाखा विस्तार 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा किवानिस अन्तर्राष्ट्रिय क्लबको शाखा  स्थापना गरिएको छ ।
महेश बस्नेतको नेतृत्वमा आठविसकोटमा सरसफाई

महेश बस्नेतको नेतृत्वमा आठविसकोटमा सरसफाई

नेत्र बिक्रम चन्द (विप्लव) निकट युवा संगठन नेपालले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित नगर अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । 
स्व.चन्द्र खड्का स्मृति छात्रबृत्ति ज्ञानोदय माविकी दिपालाई प्रदान

स्व.चन्द्र खड्का स्मृति छात्रबृत्ति ज्ञानोदय माविकी दिपालाई प्रदान

रुकुमेली वन प्राविधिक समाज रुकुम पश्चिमले स्व.चन्द्र खड्का स्मृति छात्रवृत्ति वितरण गरेको छ ।
सामुदायिक वनमा हिनामिना भएको रकम फिर्ता

सामुदायिक वनमा हिनामिना भएको रकम फिर्ता

डिभिजन वन कार्यालय रुकुम पश्चिमले विभिन्न सामुदायिक वनमा भएको आर्थिक हिनामिनाको रकम फिर्ता गराएको छ ।
चौरजहारीमा सञ्चालित विभिन्न आयोजनाहरुको अनुगमन

चौरजहारीमा सञ्चालित विभिन्न आयोजनाहरुको अनुगमन

जिल्लाको चौरजहारी नगरपालिका क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरुको संयुक्त अनुगमन गरिएको छ ।