नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आठबीसकोटमा कक्षा ८ को मौका परीक्षा सञ्चालन

आठबीसकोटमा कक्षा ८ को मौका परीक्षा सञ्चालन

जिल्लाको आठबीसकोट नगरपालिकामा कक्षा ८ को आधारभूत ग्रेड वृद्धि (मौका) परिक्षा सुरु भएको छ ।
नमूना आविको नयाँ भवन निर्माणको अन्तिम चरणमा

नमूना आविको नयाँ भवन निर्माणको अन्तिम चरणमा

रुकुम पुर्वको भूमे गाउँपालिका -३ मोराबाङमा रहेको नमूना आधारभूत विद्यालयमा नयाँ भवन निर्माण भईरहेको छ ।
डाँडागाउँमा ३८ वर्षमा बन्यो साढे सात किलोमिटर नहर

डाँडागाउँमा ३८ वर्षमा बन्यो साढे सात किलोमिटर नहर

आठबीसकोट नगरपालिका –११ मा ७.५ किलोमिटर लम्बाई रहेको गिजागार–डाडाँगाउँ सिँचाई आयोजना ३८ वर्षपछि निर्माण सम्पन्न भएको छ ।
भूमेको सिमावर्ती क्षेत्रका दश हजार भेडाबाख्रालाई निशुल्क पिपिआर खोप

भूमेको सिमावर्ती क्षेत्रका दश हजार भेडाबाख्रालाई निशुल्क पिपिआर खोप

रुकुम पूर्वको भूमे गाउँपालिकामा भित्रका १० हजार भेडाबाख्रालाई पिपिआर खोप खोप लगाएको छ ।
बेलिब्रिज भाँचिएको घटना छानबिन गरी दोषीउपर कारबाहि गर्न जनार्दन शर्माको माग

बेलिब्रिज भाँचिएको घटना छानबिन गरी दोषीउपर कारबाहि गर्न जनार्दन शर्माको माग

पूर्व अर्थमन्त्री एवम् प्रतिनिधीसभा सदस्य जनार्दन शर्माले भेरी करीडोर अन्तर्गत ठुलीभेरी नदिमाथी बन्न लागेको सडकपुल (बेलिब्रिज) भाँचिएको घटनाको छानबिनको माग गर्नुभएको छ ।
जङगली निउँरो खाँदा रुकुम पूर्वमा एउटै घरका चार जना बिरामी

जङगली निउँरो खाँदा रुकुम पूर्वमा एउटै घरका चार जना बिरामी

रुकुम पूर्वमा जङगली निउँराको साग (तरकारी) खाँदा एकै परिवारका चार जना बिरामी भएका छन् ।
बेलिब्रिज भाँचिदा घाईते भएका तीन जनालाई हेलिकोप्टर मार्फत कोहलपुर र अन्यलाई सुर्खेत लगियो

बेलिब्रिज भाँचिदा घाईते भएका तीन जनालाई हेलिकोप्टर मार्फत कोहलपुर र अन्यलाई सुर्खेत लगियो

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –४ छोटेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ तल्लुबगर जोड्ने बेलिब्रिज भाँचिदा घाईते भएकाहरुलाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको हो ।
बेलिब्रिज भाँचिदा मृत्यु भएका दुई र घाईते सात जनाको पहिचान खुल्यो

बेलिब्रिज भाँचिदा मृत्यु भएका दुई र घाईते सात जनाको पहिचान खुल्यो

भेरी करिडोर अन्तर्गत बिहिबार दिउँसो ठुलीभेरी नदिमाथी निर्माणधिन बेलिब्रिज भत्किदा भएको दुर्घटनामा मृत्यु हुने र घाईते हुनेहरुको विवरण खुलेको छ ।
ठुलीभेरीमाथी निर्माणाधिन बेलिब्रिज भाँचिदा दुई कामदारको घटनास्थलमै मृत्यु

ठुलीभेरीमाथी निर्माणाधिन बेलिब्रिज भाँचिदा दुई कामदारको घटनास्थलमै मृत्यु

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –५ छोटेबगर र जाजरकोटको नलगाड नगरपालिका १२ तल्लुबगर जोड्ने बेलिब्रिज निर्माणको क्रममा भाँचिदा दुई जना कामदारको घटनास्थलमै ज्यान गएको छ ।
कर्णालीमा चार मन्त्रीले लिए शपथ

कर्णालीमा चार मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
घोरखानीमा भेटिए भरुवा बन्दुक

घोरखानीमा भेटिए भरुवा बन्दुक

रुकुम पश्चिमको मुसीकोट नगरपालिका -८ स्थित घोरखानीमा तीन थान भरुवा बन्दुक फेला परेका छन् ।
२० महिने नाबालकलाई बचाउन सहयोगको याचना

२० महिने नाबालकलाई बचाउन सहयोगको याचना

सल्यान घर भई हाल कोटेश्वर काठमाडौ बस्ने नरेश केसीका २० महिनाका नाबालक छोरा प्रणय केसी स्पाइनल मस्कुलर एट्रोफी - टाइप २ बाट पीडित छन् ।
झारबाट बायोचार, किसानलाई उपहार

झारबाट बायोचार, किसानलाई उपहार

खेर जाने पात–पतिंगर, वनमारा, पराल, खोस्टा, सल्लोको पात, सुकाएको केरोको बोट आदिलाई प्रयोग गरेर बायोचार अर्थात् प्रांगारिक मल उत्पादन गरिन्छ ।