नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
नक्कली नोटसहित जाजरकोटमा एक महिला पक्राउ

नक्कली नोटसहित जाजरकोटमा एक महिला पक्राउ

जिल्लाको छेडागाड नगरपालिका - ५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी हुन ।
झ्याङ गाउँमा मकैको मुल बिउ वितरण 

झ्याङ गाउँमा मकैको मुल बिउ वितरण 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका -१० का किसानहरुलाई मकैको मुल बिउ उपलब्ध गराईएको छ । 
महावीरकाे 'सम्झना, सपना र अविरल यात्रा’ पढेपछि...

महावीरकाे 'सम्झना, सपना र अविरल यात्रा’ पढेपछि...

प्रत्येक पृष्ठ पृष्ठमा सम्झना, सपना र संघर्षका अविरल यात्रा कहानीहरु छन् । र जति छन् सबै एकदमै पठनिय छन् ।
गोरखापत्रको उत्कृष्ट समाचारदाताको रुपमा राजु लामिछाने सम्मानित

गोरखापत्रको उत्कृष्ट समाचारदाताको रुपमा राजु लामिछाने सम्मानित

गोरखापत्र दैनिकका रुकुम पश्चिम (मुसीकोट) समाचारदाता राजु लामिछाने उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत तथा सम्मानित हुनुभएको छ । 
चौरजहारी अस्पताल क्षेत्रमा बजार अनुगमन

चौरजहारी अस्पताल क्षेत्रमा बजार अनुगमन

सोमबार  इलाका प्रशासन कार्यालय चौरजहारी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिम र चौरजहारी नगरपालिकाद्वारा  अस्पताल क्षेत्रको बजार संयुक्त रुपमा अनुगमन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो ।
गित गाउन भनेर काठमाडौं गएकी रुकुमकी एक किशोरी वेपत्ता 

गित गाउन भनेर काठमाडौं गएकी रुकुमकी एक किशोरी वेपत्ता 

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ३ की अन्दाजी १६ वषिया सन्ध्या बोहरा वेपत्ता भएकी हुन ।
मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा हाजिरीजवाफ

मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा हाजिरीजवाफ

रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा शुक्रबार हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएको छ । 
पत्रकार महासंघको  महाधिवेशनमा रुकुम पश्चिम शाखा सम्मानित

पत्रकार महासंघको महाधिवेशनमा रुकुम पश्चिम शाखा सम्मानित

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखालाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ । 
दुर्घटनाका घाइतेलाई अमेरिका र कोरियाबाट उपचार खर्च 

दुर्घटनाका घाइतेलाई अमेरिका र कोरियाबाट उपचार खर्च 

बस दुर्घटनामा घाईते हुनुभएका सानीभेरी गाउँपालिका –६ निवासी शशिराम खड्काको उपचारको लागि आर्थिक सहयोग गरिएको छ ।
आठविसकोटमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाईते

आठविसकोटमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाईते

रुकुम पश्चिमको आठविसकोटमा अटोरिक्सा दुर्घटना हुँदा सात जना घाईते भएका छन् । 
दोश्रो रुकुम कपको उपाधि चण्डीदल गणलाई

दोश्रो रुकुम कपको उपाधि चण्डीदल गणलाई

रुकुम पश्चिमको मुसिकोटमा सञ्चालित दोस्रो रुकुम कप, २०८१ को उपाधि नेपाली सेनाको चण्डीदल गणले जितेको छ ।
निजामती कर्मचारी संगठन रुकुम पश्चिमको भेला सम्पन्न, अध्यक्षको जिम्मेवारी पुष्पराजलाई 

निजामती कर्मचारी संगठन रुकुम पश्चिमको भेला सम्पन्न, अध्यक्षको जिम्मेवारी पुष्पराजलाई 

निजामती कर्मचारी संगठन रुकुम पश्चिमको जिल्ला अध्यक्षको जिम्मेवारी उपाध्यक्ष पुष्पराज ओलीलाई प्रदान गरिएको छ ।
अखिल नेपाल ट्रेड युनियन रुकुम पश्चिमको अध्यक्षमा अर्जुन कुमाल निर्वाचित 

अखिल नेपाल ट्रेड युनियन रुकुम पश्चिमको अध्यक्षमा अर्जुन कुमाल निर्वाचित 

अखिल नेपाल ट्रेड युनियन जिल्ला कमिटी रुकुम पश्चिमको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।