डेढ वर्षकी छोरीलाई पासो लगाएर बिदेशमा रहेका श्रीमानलाई भिडियो
आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्वर १४ लोरिबाङकी अन्दाजी २१ वर्षिया नन्दकली बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुधबार, जेठ २, २०८१
चौरजहारीका १४ वटै वडामा माओवादीको नयाँ नेतृत्व चयन
नेकपा (माओवादी केन्द्र) चौरजहारी नगरकमिटिले एकै दिनमा नगरभित्रका १४ वटै वडाको अधिवेशन सम्पन्न गरेको छ । बुधबार, जेठ २, २०८१
युवा संघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण
राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । मंगलबार, जेठ १, २०८१
पार्टी कार्यालय र जिल्ला सम्मेलन उद्घाटनको लागि काँग्रेस उपसभापति खड्का रुकुममा
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट आईपुग्नु भएको छ । मंगलबार, जेठ १, २०८१
कर्णाली समृद्धिको लागि बिमा महत्त्वपूर्ण पक्ष हो : मन्त्री के.सी.
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र के.सी.ले कर्णाली समृद्धिको लागि बिमा महत्त्वपूर्ण पक्ष रहेको बताउनु भएको छ । मंगलबार, जेठ १, २०८१
भुवनको निधनको शोकमा आज चौरजहारी बजार बन्द
रुकुम पश्चिमको चौरजहारी बजार आज बन्द गरिएको छ । आइतबार, वैशाख ३०, २०८१
पितिबाङ खोलाले ह्युम पाइप बगाएपछि राप्ती राजमार्ग अवरुद्ध
राप्ती राजमार्ग अन्तर्गतको रुकुमपश्चिम खण्ड अबरुद्ध भएको छ । आइतबार, वैशाख ३०, २०८१
बिजयश्वरीमा अभिभावक र शिक्षक भेला सम्पन्न
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगमा रहेको बिजयश्वरी सेकेन्डरी इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुलको अभिभावक तथा शिक्षक भेला सम्पन्न भएको छ । शनिबार, वैशाख २९, २०८१
भेरी नदिमा ट्याक्टर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु, तीन जना घाईते
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार, वैशाख २८, २०८१


