नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
ज्यामिरकोटको पूर्णिमा मेलामा विविध खेलकुद प्रतियोगिता आयोजना

ज्यामिरकोटको पूर्णिमा मेलामा विविध खेलकुद प्रतियोगिता आयोजना

रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ ज्यामिरकोटमा लाग्दै आएको परम्परागत पूर्णिमा मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । 
रेडक्रसद्वारा रुकुम पश्चिममा सहायता सामाग्री हस्तान्तरण

रेडक्रसद्वारा रुकुम पश्चिममा सहायता सामाग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामाग्री वितरण गरेकाे छ ।
स्वावलम्बनका केन्द्र प्रमुखसँग अन्तरक्रिया र बित्तिय साक्षरता

स्वावलम्बनका केन्द्र प्रमुखसँग अन्तरक्रिया र बित्तिय साक्षरता

रुकुम पश्चिमस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोटले एक दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
रुकुमको रेडियो समावेशी दोस्रो वर्ष प्रवेश

रुकुमको रेडियो समावेशी दोस्रो वर्ष प्रवेश

रुकुम पश्चिमबाट प्रशारित सामुदायिक रेडियो समावेशी आवाज पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।
क्यान्सरपीडित बुढालाई काँग्रेस कार्यकर्ताद्वारा उपचारको लागि सहयोग

क्यान्सरपीडित बुढालाई काँग्रेस कार्यकर्ताद्वारा उपचारको लागि सहयोग

नेपाली काँग्रेस रुकुम पश्चिमका कार्यकर्ताहरुले एक क्यान्सरपीडित महिलाको उपचारको लागि आर्थिक सहयोग गरेका छन् । 
गजलकार दिपुको गजल गित ‘महंगो भो तिम्रो माया’ बजारमा (भिडियोसहित)

गजलकार दिपुको गजल गित ‘महंगो भो तिम्रो माया’ बजारमा (भिडियोसहित)

गजलकार जि.एम. दिपु देपेन्द्रको शब्द सिर्जना रहेको आधुनिक गजल गित ‘महंगो भो तिम्रो माया’ सार्वजनिक भएको छ । 
मुसिकोट र आठबिसकोटमा अनुसन्धान सम्बन्धी तालिम

मुसिकोट र आठबिसकोटमा अनुसन्धान सम्बन्धी तालिम

रुकुम पश्चिमको मुसिकोट र आठविसकोटमा अनुसन्धान सम्बन्धि छुट्टाछुट्टै तालिम सञ्चालन गरिएको छ । 
एमाले चौरजहारीमा अर्को नगर कमिटी घोषणा 

एमाले चौरजहारीमा अर्को नगर कमिटी घोषणा 

अध्यक्ष मण्डलले ओम प्रकाश आचार्यलाई नगर कमिटीको अध्यक्षमा घोषणा गरेको छ । अन्य पदहरुमा भने यस अघि घोषणा गरिका पदधिकारीहरु नै रहेको बताईन्छ ।
चौरजहारीस्थित एमाले पार्टी कार्यालयमा तालाबन्दी 

चौरजहारीस्थित एमाले पार्टी कार्यालयमा तालाबन्दी 

चौरजहारी नगरपालिका –२ स्थित यदु स्मृति प्रतिष्ठान तथा पार्टी कार्यालयमा पार्टीकै कार्यकर्ताद्वारा कार्यालयमा तालाबन्दी भएको हो ।
एक करोड १५ लाखको लगानीमा काँग्रेस रुकुम पश्चिमको पार्टी कार्यालय निर्माण

एक करोड १५ लाखको लगानीमा काँग्रेस रुकुम पश्चिमको पार्टी कार्यालय निर्माण

नेपाली काँग्रेस रुकुम पश्चिमको नवनिर्मित (वीपी स्मृति भवन) पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
विद्यालयको छाना नभएपछि रुखको छहारी बन्यो कक्षाकोठा

विद्यालयको छाना नभएपछि रुखको छहारी बन्यो कक्षाकोठा

हावाहुरीले विद्यालयको छाना उडाएपछि उनीहरूको पठनपाठन रुखकै छहारीमा हुने गरेको छ ।
रुकुममा सबै सिट माओवादीलाई दिएर गल्ति गरेछौं : उपसभापति खड्का

रुकुममा सबै सिट माओवादीलाई दिएर गल्ति गरेछौं : उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्काले चुनावमा गठबन्धनको नाममा रुकुम पश्चिममा सबै सिट माओवादीलाई दिनु गल्ती भएको बताउनुभएको छ ।