नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
खानीखोलामा आजदेखि ‘कामकुरो’ सुरु

खानीखोलामा आजदेखि ‘कामकुरो’ सुरु

खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडक नाटक ‘कामकुरो’को प्रदर्शनी आजबाट सुरु हुने भएको छ । 
भुकम्प प्रभावित बिद्यालयका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

भुकम्प प्रभावित बिद्यालयका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

रुकुम पश्चिममा भुकम्प प्रभावित एक विद्यालयका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरिएको छ ।
चौरजहारी नगरपालिकाद्वारा एक हजार २८४ परिवारको निःशुल्क स्वास्थ्य बीमा

चौरजहारी नगरपालिकाद्वारा एक हजार २८४ परिवारको निःशुल्क स्वास्थ्य बीमा

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गरिब, बिपन्न दलित, अल्पसंख्यक, जनयुद्धका घाईते र सहिद परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । 
रुकुमको ‘जेठो विद्यालय’मा अनिश्चितकालिन तालाबन्दी, पठनपाठन प्रभावित

रुकुमको ‘जेठो विद्यालय’मा अनिश्चितकालिन तालाबन्दी, पठनपाठन प्रभावित

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ खलङगामा रहेको त्रिभुवन जनता माध्यमिक बिद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । 
२७ हजार भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम जम्मा, १८ हजार टहरा निर्माण

२७ हजार भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम जम्मा, १८ हजार टहरा निर्माण

रुकुम पश्चिमका २७ हजार बढी भूकम्प पीडितहरुको खातामा अस्थायी आवास निर्माणको लागि अनुदान रकम जम्मा गरिएको छ ।
रुकुम पश्चिममा १८ हजार बढी टहरा निर्माण

रुकुम पश्चिममा १८ हजार बढी टहरा निर्माण

रुकुम पश्चिममा १८ हजार ८६६ वटा टहरा (अस्थायी आवास) निर्माण भएका छन् ।
यी हुन् राष्ट्रिय महत्वका कागजातमा सुचीकृत गरिने २२ प्रकारका दस्तावेज

यी हुन् राष्ट्रिय महत्वका कागजातमा सुचीकृत गरिने २२ प्रकारका दस्तावेज

विभिन्न २२ प्रकारका दस्तावेजलाई राष्ट्रिय महत्वका कागजातमा सुचीकृत गरिने भएको छ ।
अनेरास्ववियू क्रान्तिकारी चौरजहारीको अध्यक्षमा महतारा चयन

अनेरास्ववियू क्रान्तिकारी चौरजहारीको अध्यक्षमा महतारा चयन

नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) को चौथो नगर सम्मेलन सम्पन्न भएको छ । 
कार्यसम्पादन मूल्याङ्कनमा चौरजहारी नगरपालिका उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा चौरजहारी नगरपालिका उत्कृष्ट

रुकुम पश्चिमको चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङनमा उत्कृष्ट भएको छ ।
कर्णालीमा रुकुम पश्चिमका कृष्ण रोकायसहित गठबन्धनका उम्मेदवार विजयी

कर्णालीमा रुकुम पश्चिमका कृष्ण रोकायसहित गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धन दलका उम्मेदवार विजय हुनुभएको छ ।
संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमको नयाँ कार्यसमिति चयन

संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमको नयाँ कार्यसमिति चयन

संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमको नयाँ कार्यसमिति चयन भएको छ ।
जनमुक्ति सेनाका पूर्व कमाण्डर ‘मार्सल’ कारागार चलान

जनमुक्ति सेनाका पूर्व कमाण्डर ‘मार्सल’ कारागार चलान

पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर जीतमान पुन ‘मार्सल’लाई प्रहरीले पक्राउ गरेको छ ।