नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
कर्णालीकाे बजेट ३१ अर्ब ४१ कराेड (पूर्णपाठ सहित)

कर्णालीकाे बजेट ३१ अर्ब ४१ कराेड (पूर्णपाठ सहित)

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको छ।
कर्णालीमा भौतिक मन्त्रालयलाई सबैभन्दा बढी बजेट (कुन मन्त्रालयलाई कति बजेट ?)

कर्णालीमा भौतिक मन्त्रालयलाई सबैभन्दा बढी बजेट (कुन मन्त्रालयलाई कति बजेट ?)

वक्तव्यमा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयलाई सबैभन्दा बढी अर्थात १० अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
बजेट प्रस्तुतीमा नयाँपन : कर्णालीको कोट र कर्णालीकै झोलामा बजेट

बजेट प्रस्तुतीमा नयाँपन : कर्णालीको कोट र कर्णालीकै झोलामा बजेट

विगतका सरकारका आर्थिक योजना मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गर्ने भन्दा नयाँपनका साथ प्रदेश सभामा बजेट प्रस्तुत गर्नभएको छ।
चौरजहारीमा रंगशाला निर्माणको लागि २० करोड विनियोजन

चौरजहारीमा रंगशाला निर्माणको लागि २० करोड विनियोजन

कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारीमा रंगशाला निर्माणका लागि २० करोड बजेट विनियोजन गरेको छ।
सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

सवारी ज्यान मुद्धामा फरार दुई प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्धामा फरार दुई प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
एमाले चौरजहारीको विवाद पार्टी केन्द्र हुँदै वडासम्मै छताछुल्ल 

एमाले चौरजहारीको विवाद पार्टी केन्द्र हुँदै वडासम्मै छताछुल्ल 

नेकपा एमाले चौरजहारी नगर कमिटीको नेतृत्व चयनको विवाद एक महिना पुरा हुँदासम्म पनि समाधान भएको छैन । बरु यो विवाद पार्टी केन्द्रसम्म पुगेर कर्णाली प्रदेश कमिटी हुँदै छानबिनको क्रमसम्म पुगेको छ । 
मेघापुलको ठेक्का रद्ध : दुई वर्षमै पुल बनाउने सम्झौता, दश वर्षसम्म पाँच प्रतिशत प्रगति

मेघापुलको ठेक्का रद्ध : दुई वर्षमै पुल बनाउने सम्झौता, दश वर्षसम्म पाँच प्रतिशत प्रगति

रुकुम पश्चिममा एक पुल निर्माणको ठेक्का सम्झौता भएको करिब १० वर्षसम्ममा पाँच प्रतिशत मात्र भौतिक प्रगति देखिएपछि सम्झौता अन्त्य गरिएको छ ।
रुकुम पश्चिममा कर्णालीकै पहिलो 'सिसमहल' मन्दिर निर्माण

रुकुम पश्चिममा कर्णालीकै पहिलो 'सिसमहल' मन्दिर निर्माण

रुकुम पश्चिमको मुसीकोट नगरपालिका –४ सोलाबाङमा कलात्मक सिसमहल मन्दिर निर्माण भएको छ ।
८१ जना अपांगता भएका ब्यक्तिलाई ह्विलचियर वितरण

८१ जना अपांगता भएका ब्यक्तिलाई ह्विलचियर वितरण

मंगलबारसम्ममा चौरजहारी नगरपालिकामा अवस्थित चौरजहारी अस्पतालमा सुन्दर ढोका साथी सेवा ललितपुर र मानव विकास तथा सामुदायिक सेवाको आर्थिक तथा प्राविधिक सहयोगमा शारिरीक अपांगता भएका ८१ जना व्यक्तिहरुलाई निशुल्क रुपमा  ह्विलचियर  वितरण गरिएको हो । 
एसइईको नतिजा असार दोस्रो साताभित्र

एसइईको नतिजा असार दोस्रो साताभित्र

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
मुसिकोटमा भएको गाडी दुर्घटनामा तीन जनाको मृत्यु, तीन जना घाईते

मुसिकोटमा भएको गाडी दुर्घटनामा तीन जनाको मृत्यु, तीन जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ निपानेमा भएको गाडि दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् । 
मुसिकोटकाे  गिल्वाङ नजिकै गाडी दुर्घटना, तीन जनाको अवस्था गम्भिर

मुसिकोटकाे गिल्वाङ नजिकै गाडी दुर्घटना, तीन जनाको अवस्था गम्भिर

आईतबार बेलुका रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ गिल्वाङ नजिकै गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर तीन जना गम्भिर घाईते भएका छन् ।