सल्लेमा लागेको आगो निभाउने क्रममा एक महिला घाईते
रुकुम पश्चिममा लागो निभाउने क्रममा एक महिला घाईते हुनुभएको छ । आइतबार, वैशाख २, २०८१
तिनबहिनिले आयोजना गरेको भलिबल कुचिबाङ्गको हातमा
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ घोरखानीमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी रुकुम पुर्वको भुमे गाउँपालिका -८ कुचिबाङ्गले हात पारेको छ । आइतबार, वैशाख २, २०८१
स्वर्गीय ईन्जिनियर धर्मको सम्झनामा चौरजहारीमा फुटबल प्रतियोगिता सम्पन्न
रुकुम पश्चिमको चौरजहारी नगरपालिका -३ टाटागाउँ खेलमैदानमा १९ वर्ष मूनिका पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार, वैशाख १, २०८१
'प्रभु बाको कुटी'मा कालिकाको बिशेष जमघट !
मुसिकोट नगरपालिका –६ मा रहेको पर्यटकियस्थल 'प्रभु बाको कुटि'मा जिल्लाका बिशेष व्यक्तित्वहरुको सुखद जमघट भएको छ । शनिबार, वैशाख १, २०८१
पानी बनाउन गएका चौकीदारको भिरबाट लडेर मृत्यु
रुकुम पश्चिमको आठविसकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार, वैशाख १, २०८१
स्वर्गीय बुवा–छोराको सम्झनामा विद्यालयमा स्मृति मञ्च हस्तान्तरण
रुकुम पश्चिमको चौरजहारी नगरपालिका –५ खहरेमा स्वर्गीय बुवाछोराको सम्झनामा स्मृति मञ्च तयार गरिएको छ । शुक्रबार, चैत ३०, २०८०
पाँच बुँदे रुकुम घोषणा–पत्र जारी गर्दै पत्रकार महासंघको साधारण सभा सम्पन्न
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको सातौ जिल्ला अधिवेशन तथा आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार, चैत ३०, २०८०
पाँच बुँदे रुकुम घोषणा–पत्र जारी गर्दै पत्रकार महासंघको साधारण सभा सम्पन्न
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको सातौ जिल्ला अधिवेशन तथा आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार, चैत ३०, २०८०
त्रिवेणीको बिमैचामा लागेको आगो बस्तीतर्फ फैलियो
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर २ को बिमैचामा लागेको आगलागी मानव बस्तीतर्फ फैलिएको छ । बिहीबार, चैत २९, २०८०
भेरी नदिमा नुहाउन गएका एक कामदार बेपत्ता
रुकुम पश्चिमको चौरजहारी नगरपालिका –३ मा पर्ने भेरी नदिमा नुहाउन गएका बुढा डुबेर बेपत्ता भएका हुन् । बिहीबार, चैत २९, २०८०
फोहोर पानीको खाडलमा डुबेका बालकको मृत्यु
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -४ छिनखेतमा पानीमा डुबेका एक बालकको मृत्यु भएको छ । बिहीबार, चैत २९, २०८०
