नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
नक्कली भूकम्पपीडित विरुद्ध उजुरी दिन आग्रह

नक्कली भूकम्पपीडित विरुद्ध उजुरी दिन आग्रह

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नक्कली रूपमा भूकम्पपीडित बनेर अस्थायी आवास अनुदान लिएको भए त्यस्ताका विरुद्ध उजुरी गर्न आग्रह गरेको छ । 
मुसीकोटको क्वाम्मा गाउँमा गोरेटो बाटो : गाउँकै श्रोत साधन, गाउँमै रोजगार

मुसीकोटको क्वाम्मा गाउँमा गोरेटो बाटो : गाउँकै श्रोत साधन, गाउँमै रोजगार

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ८ को कार्यालयले भने गाउँकै ढुङगा बिछ्याएर गोरेटो बाटोलाई आकर्षक र सुविधायुक्त बनाउने काम गरिरहेको छ ।   
आठविसकोटमा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि डकर्मीहरुलाई तालिम

आठविसकोटमा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि डकर्मीहरुलाई तालिम

रुकुम पश्चिमको आठविसकोटमा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मीहरुलाई तालिम दिन थालिएको छ । 
चौरजहारीमा टोलटोलमा पुगेर ५५ वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण 

चौरजहारीमा टोलटोलमा पुगेर ५५ वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बस्ती तथा टोलसम्म पुगेर ५५ वर्ष माथिका नागरिकहरूको स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।
सल्लेमा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास

सल्लेमा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास

रुकुम पश्चिममा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास गरिएको छ ।
बर्दिया घर बताउने बालक मुसिकोटमा अलपत्र !

बर्दिया घर बताउने बालक मुसिकोटमा अलपत्र !

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ मा एक बालक अलपत्र अवस्थामा फेला परेका छन् । 
सल्यान बस दुर्घटनामा २२ जना घाईते, चार जनाको अवस्था गम्भिर (घाईतेहरुको विवरणसहित)

सल्यान बस दुर्घटनामा २२ जना घाईते, चार जनाको अवस्था गम्भिर (घाईतेहरुको विवरणसहित)

दाङको घोराहीबाट रुकुम पुर्वतर्फ जाँदै गरेको यात्रुवहाक बस दुर्घटनामा परेर चालकसहित २२ जना घाईते भएका छन् । 
सार्वजनिक बिदाकाे दिनमा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह हुने

सार्वजनिक बिदाकाे दिनमा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह हुने

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सार्वजनिक बिदा हुने १८ दिनमा पनि कार्यालयबाट सेवा प्रवाह गर्ने भएको छ । 
रुकुम पश्चिमका एक युवा २३ किलो चरेस जस्तो पदार्थसहित बर्दियाबाट पक्राउ

रुकुम पश्चिमका एक युवा २३ किलो चरेस जस्तो पदार्थसहित बर्दियाबाट पक्राउ

बर्दियामा प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पाँच दिनदेखि आठविसकोट १३ को वडा कार्यालयमा तालाबन्दी

पाँच दिनदेखि आठविसकोट १३ को वडा कार्यालयमा तालाबन्दी

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर १३ को कार्यालयमा तालाबन्दी गरिएको छ । गत चैत २८ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
भेरी नदिमा बेपत्ता बुढाको शव भेटियो

भेरी नदिमा बेपत्ता बुढाको शव भेटियो

भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जाजरकोटको शिवालय गाउँपालिका -३ सिमा निवासी २४ बर्षिय कमल बुढाको शव फेला परेको छ । 
सानीभेरीका १६ विद्यालय मर्ज, तह र कक्षा घटुवामा 

सानीभेरीका १६ विद्यालय मर्ज, तह र कक्षा घटुवामा 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ विद्यालयलाई समायोजन, मर्ज, तह घटुवा, कक्षा घटुवा तथा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको छ ।