नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आठविसकोटमा ७५ बस्तीका एक हजार ५६० घरपरिवार बाढी पहिरोको जोखिममा

आठविसकोटमा ७५ बस्तीका एक हजार ५६० घरपरिवार बाढी पहिरोको जोखिममा

भूकम्पले जमिन फाटेका बस्तीहरु, भेरी नदि किनार तथा खोलाका किनारका बस्तीहरु र गत फागुन देखि जेठ महिनासम्म आगलागी भएका ठाउँहरु बाढी पहिरोको उच्च जोखिममा रहेको नगरपालिकाको प्रारम्भिक अनुमान रहेको छ । 
देशैभर भारी वर्षाको चेतावनी

देशैभर भारी वर्षाको चेतावनी

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ । आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ  । 
झिन्चौरमा बाढीमा परेर मृत्यु र बेपत्ता भएका परिवारलाई सहायता खर्च र राहत वितरण 

झिन्चौरमा बाढीमा परेर मृत्यु र बेपत्ता भएका परिवारलाई सहायता खर्च र राहत वितरण 

रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१२ झिन्चौरमा बाढीको कारण मृत्यु र बेपत्ता भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता र राहत वितरण गरिएको छ । 
आठबिसकोटमा खोलाले बगाउँदा एक जनाको मृत्यु

आठबिसकोटमा खोलाले बगाउँदा एक जनाको मृत्यु

रुकुम पश्चिमको आठविसकोटमा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ । 
बाढी पहिरोबाट प्रभावित परिवारलाई टेन्ट र खाद्यन्नको समस्या, सहयोगको लागि आह्वान

बाढी पहिरोबाट प्रभावित परिवारलाई टेन्ट र खाद्यन्नको समस्या, सहयोगको लागि आह्वान

विपदबाट प्रभावितहरुको आश्रयस्थल निर्माण तथा खाद्यन्न व्यवस्थापनमा समस्या भएपछि विभिन्न निकायमा सहयोगको लागि आह्वान गरिएको छ । 
आठबिसकोटमा बाढीमा परेर मृत्यु भएका परिवारलाई राहतका दिने निर्णय

आठबिसकोटमा बाढीमा परेर मृत्यु भएका परिवारलाई राहतका दिने निर्णय

रुकुम पश्चिममा अविरल बर्षाको कारण आएको बाढीमा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत (आर्थिक सहायता) दिने निर्णय भएको छ । 
पहिरोमा परेर घाइते भएका ४ जनाकाे हेलिकप्टरमार्फत उद्धार

पहिरोमा परेर घाइते भएका ४ जनाकाे हेलिकप्टरमार्फत उद्धार

जाजरकोटमा पहिरोमा परेर घाइते भएका चार जना भूकम्प पीडितको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
अझै फेला परेनन् त्रिशूलीमा हराएका बस

अझै फेला परेनन् त्रिशूलीमा हराएका बस

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको दुईवटा बस अफै फेला परेका छैनन् । 
प्रदेशको स्वायत्तता पर्याप्त छैन : मन्त्री केसी

प्रदेशको स्वायत्तता पर्याप्त छैन : मन्त्री केसी

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले संविधान अनुसार प्रदेशको स्वायत्तता पर्याप्त नभएको बताउनुभएको छ ।
‘सिआइबीको डिएसपी हुँ’ भन्दै ठगी गर्ने  व्यक्ति पक्राउ

‘सिआइबीको डिएसपी हुँ’ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सिआईबी र राष्ट्रिय अनुसन्धानको 'डिएसपी हुँ' भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
वनको ओढारमा तीन नाल भरुवा बन्दुक भेटिए 

वनको ओढारमा तीन नाल भरुवा बन्दुक भेटिए 

रुकुम पश्चिममा तीन नाल भरुवा बन्दुक बरामद गरिएको छ । 
टहरामै पुरिए भूकम्प पीडित, चार जना गम्भीर घाइते

टहरामै पुरिए भूकम्प पीडित, चार जना गम्भीर घाइते

जाजरकोटको कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना गम्भीर घाइते भएका हुन् । 
स्यालाखदी- रग्दा जोड्ने पुलको ठेक्का तोडियो

स्यालाखदी- रग्दा जोड्ने पुलको ठेक्का तोडियो

रुकुम पश्चिमको स्यालाखदी र जाजरकोटको रग्दा जोड्ने भेरी नदिमाथि निर्माणाधिन मोटरेबल पुलको ठेक्का तोडिएको छ ।