श्रमिक दिवसको अवसरमा ट्रेड युनियन काँग्रेसद्वारा फलफूल वितरण
नेपाल ट्रेड युनियन काँग्रेस रुकुम पश्चिमद्वारा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । बुधबार, वैशाख १९, २०८१
डोल्पाबाट निर्वाचित सबै सांसद मन्त्री
हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गर्नुभएको छ । बुधबार, वैशाख १९, २०८१
चौरजहारीमा सार्वजनिक सुनुवाई, स्वरोजगार र सुशासनका लागि बहस
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बुधबार, वैशाख १९, २०८१
अमलाटाकुरामा आगलागीबाट दुई घरसहित अन्नपात र फलफूल खेतीमा क्षती
रुकुम पश्चिमको चौरजहारी नगरपालिका -४ अमलाटाकुरामा आगलागी हुँदा घरसहित अन्नपात, कुखुरा र फलफूलका बिरुवामा क्षती भएको छ । बुधबार, वैशाख १९, २०८१
सिम्रुतु दुर्घटना : मृतकका परिवारलाई क्षतीपूर्ति दिने सहमती, राप्ती राजमार्ग सुचारु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा आज बिहान मिनी ट्रकको ठक्करबाट मृत्यु भएका जयबहादुर गिरीको परिवारलाई क्षतीपूर्ति दिने सहमति भएको छ । मंगलबार, वैशाख १८, २०८१
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रिपरिषद् विस्तार
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मंगलबार, वैशाख १८, २०८१
सिम्रुतुमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार, वैशाख १८, २०८१
जाजरकोट आउँदै गरेको रात्रीबस सिम्तामा दुर्घटना, रुकुम र जाजरकोटका १२ जना घाईते
बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट आउँदै गरेको रात्री बस दुर्घटना भएको छ । मंगलबार, वैशाख १८, २०८१
इलाम- २ मा एमालेका सुहाङ विजयी, रास्वपाको जमानत जफत
इलाम क्षेत्र नम्बर २ काे उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभएको हो । मंगलबार, वैशाख १८, २०८१
शीतल माविमा बिद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा
रुकुम पश्चिमको चौरजहारी नगरपालिका –२ मा रहेको शीतल माध्यमिक विद्यालय चौरजहारीमा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा सम्पन्न गरिएको छ । सोमबार, वैशाख १७, २०८१
कार्य सम्पादनमा रुकुम उत्कृष्ट बनाउनुपर्छ : राष्ट्रिय सभा सदस्य रोकाय
राष्ट्रिय सभाका सदस्य कृष्णबहादुर रोकायले कार्यसम्पादनमा रुकुम पश्चिमलाई उत्कृष्ट जिल्ला बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । सोमबार, वैशाख १७, २०८१
बझाङ-१ बाट प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित
बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । सोमबार, वैशाख १७, २०८१