महावीरकाे 'सम्झना, सपना र अविरल यात्रा’ पढेपछि...
प्रत्येक पृष्ठ पृष्ठमा सम्झना, सपना र संघर्षका अविरल यात्रा कहानीहरु छन् । र जति छन् सबै एकदमै पठनिय छन् । सोमबार, वैशाख २४, २०८१
गोरखापत्रको उत्कृष्ट समाचारदाताको रुपमा राजु लामिछाने सम्मानित
गोरखापत्र दैनिकका रुकुम पश्चिम (मुसीकोट) समाचारदाता राजु लामिछाने उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत तथा सम्मानित हुनुभएको छ । सोमबार, वैशाख २४, २०८१
चौरजहारी अस्पताल क्षेत्रमा बजार अनुगमन
सोमबार इलाका प्रशासन कार्यालय चौरजहारी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिम र चौरजहारी नगरपालिकाद्वारा अस्पताल क्षेत्रको बजार संयुक्त रुपमा अनुगमन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो । सोमबार, वैशाख २४, २०८१
गित गाउन भनेर काठमाडौं गएकी रुकुमकी एक किशोरी वेपत्ता
जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ३ की अन्दाजी १६ वषिया सन्ध्या बोहरा वेपत्ता भएकी हुन । शनिबार, वैशाख २२, २०८१
मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा हाजिरीजवाफ
रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा शुक्रबार हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएको छ । शुक्रबार, वैशाख २१, २०८१
पत्रकार महासंघको महाधिवेशनमा रुकुम पश्चिम शाखा सम्मानित
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखालाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ । शुक्रबार, वैशाख २१, २०८१
दुर्घटनाका घाइतेलाई अमेरिका र कोरियाबाट उपचार खर्च
बस दुर्घटनामा घाईते हुनुभएका सानीभेरी गाउँपालिका –६ निवासी शशिराम खड्काको उपचारको लागि आर्थिक सहयोग गरिएको छ । शुक्रबार, वैशाख २१, २०८१
आठविसकोटमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाईते
रुकुम पश्चिमको आठविसकोटमा अटोरिक्सा दुर्घटना हुँदा सात जना घाईते भएका छन् । शुक्रबार, वैशाख २१, २०८१
दोश्रो रुकुम कपको उपाधि चण्डीदल गणलाई
रुकुम पश्चिमको मुसिकोटमा सञ्चालित दोस्रो रुकुम कप, २०८१ को उपाधि नेपाली सेनाको चण्डीदल गणले जितेको छ । बिहीबार, वैशाख २०, २०८१
निजामती कर्मचारी संगठन रुकुम पश्चिमको भेला सम्पन्न, अध्यक्षको जिम्मेवारी पुष्पराजलाई
निजामती कर्मचारी संगठन रुकुम पश्चिमको जिल्ला अध्यक्षको जिम्मेवारी उपाध्यक्ष पुष्पराज ओलीलाई प्रदान गरिएको छ । बिहीबार, वैशाख २०, २०८१
अखिल नेपाल ट्रेड युनियन रुकुम पश्चिमको अध्यक्षमा अर्जुन कुमाल निर्वाचित
अखिल नेपाल ट्रेड युनियन जिल्ला कमिटी रुकुम पश्चिमको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार, वैशाख १९, २०८१
आमाको बार्षिक पूण्यतिथिको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१२ मा रहेको जनकल्याण माध्यामिक विद्यालय काँशपोखरीमा एक लाख एक हजार १११ रुपियाँको अक्षयकोष स्थापना गरिएको छ ।, बुधबार, वैशाख १९, २०८१