नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
युवा संघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

युवा संघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । 
पार्टी कार्यालय र जिल्ला सम्मेलन उद्घाटनको लागि काँग्रेस उपसभापति खड्का रुकुममा

पार्टी कार्यालय र जिल्ला सम्मेलन उद्घाटनको लागि काँग्रेस उपसभापति खड्का रुकुममा

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट आईपुग्नु भएको छ । 
कर्णाली समृद्धिको लागि बिमा महत्त्वपूर्ण पक्ष हो : मन्त्री के.सी.

कर्णाली समृद्धिको लागि बिमा महत्त्वपूर्ण पक्ष हो : मन्त्री के.सी.

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र के.सी.ले कर्णाली समृद्धिको लागि बिमा महत्त्वपूर्ण पक्ष रहेको बताउनु भएको छ । 
भुवनको निधनको शोकमा आज चौरजहारी बजार बन्द

भुवनको निधनको शोकमा आज चौरजहारी बजार बन्द

रुकुम पश्चिमको चौरजहारी बजार आज बन्द गरिएको छ । 
पितिबाङ खोलाले ह्युम पाइप बगाएपछि राप्ती राजमार्ग अवरुद्ध

पितिबाङ खोलाले ह्युम पाइप बगाएपछि राप्ती राजमार्ग अवरुद्ध

राप्ती राजमार्ग अन्तर्गतको रुकुमपश्चिम खण्ड अबरुद्ध भएको छ ।
बिजयश्वरीमा अभिभावक र शिक्षक भेला सम्पन्न 

बिजयश्वरीमा अभिभावक र शिक्षक भेला सम्पन्न 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगमा रहेको बिजयश्वरी सेकेन्डरी इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुलको अभिभावक तथा शिक्षक भेला सम्पन्न भएको छ ।
भेरी नदिमा ट्याक्टर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु, तीन जना घाईते

भेरी नदिमा ट्याक्टर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु, तीन जना घाईते

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
देउरानीको हत्या आरोपमा फरार जेठानी पक्राउ

देउरानीको हत्या आरोपमा फरार जेठानी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 
नक्कली नोटसहित जाजरकोटमा एक महिला पक्राउ

नक्कली नोटसहित जाजरकोटमा एक महिला पक्राउ

जिल्लाको छेडागाड नगरपालिका - ५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी हुन ।
झ्याङ गाउँमा मकैको मुल बिउ वितरण 

झ्याङ गाउँमा मकैको मुल बिउ वितरण 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका -१० का किसानहरुलाई मकैको मुल बिउ उपलब्ध गराईएको छ ।