समृद्ध कर्णाली निर्माणका आधारहरु
रुकुम पश्चिमको चौरजहारीमा स्लेट दुङ्गा, हुम्लाको सैपाल र दैलेखमा ग्रेनाइट, सुर्खेतको चौकुने र लाखरपाटा, सल्यान लगायतका स्थानमा लाइमस्टोन र दैलेखको पादुका, श्रीस्थान र नावी क्षेत्रमा पेट्रोलियम तथा प्राकृतिक ग्यासको भण्डार रहेको प्रारम्भिक अध्ययनहरुले देखाएका छन् । शनिबार, मंसिर २७, २०८२