सामुदायिक वन समुहबाट बिरामी, बिपन्न र बिद्यार्थीलाई सहयोग, उपभोक्तालाई सचेतना
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ५ मा रहेको एक सामुदायिक वन उपभोक्ता समुहले समुहका दुई उपभोक्तालाई आर्थिक सहयोग गरेको छ भने ४० बिद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ । मंगलबार, मंसिर १८, २०८१
चौरजहारीमा ६१० को आँखा जाँच, ११० को शल्यक्रिया
रुकुम पश्चिमको चौरजहारीमा ११० जना आँखाका बिरामीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । मंगलबार, मंसिर १८, २०८१
दुल्लुमा हाडजोर्नी शिविर, ५७ जनाको शल्यक्रिया
दैलेखको दुल्लु अस्पतालमा सञ्चालन भएको हाडजोर्नी सम्बन्धी शिविरमा १३० जनाले सेवा लिएका छन् । मंगलबार, मंसिर १८, २०८१
राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्ड दैनिक पाँच घण्टा बन्द
राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द गरिएको छ । सोमबार, मंसिर १७, २०८१
पुथामा माओवादीको निरन्तर अग्रता
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्षका लागि भएको निर्वाचनको मत परिणाममा माओवादी केन्द्रले अग्रता कायम गरिहरेको छ । सोमबार, मंसिर १७, २०८१
रुकुममा माओवादीको आक्रमणबाट कांग्रेसका तीन कार्यकर्ता घाईते
रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताको आक्रमणमा परेर तीन जना नेपाली कांग्रेसका कार्यकर्ता घाईते भएका छन् । सोमबार, मंसिर १७, २०८१
दैलेखको महावु गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी
दैलेखको महावु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकाका जङ्गबहादुर शाही विजयी हुनुभएको छ । सोमबार, मंसिर १७, २०८१




