नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
असिना पानीसँगै पितिबाङ खोलामा आएको बाढीले सडक अवरुद्ध, यात्रुलाई सास्ती

असिना पानीसँगै पितिबाङ खोलामा आएको बाढीले सडक अवरुद्ध, यात्रुलाई सास्ती

राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ रहेको पितिबाङ खोलामा आएको बाढीको कारण राजमार्ग अबरुद्ध भएको छ । 
रुकुम पश्चिममा असिना पानी, किसानको खेतीमा हानी

रुकुम पश्चिममा असिना पानी, किसानको खेतीमा हानी

सोमबार बेलुका परेको असिना पानीको कारण किसानले लगाएको गहुँ, तोरी र फलफुल खेतिमा क्षति पुगेको छ ।
भूकम्प प्रभावित बस्तीमा नाचगान गरेर मन भुलाउँदै

भूकम्प प्रभावित बस्तीमा नाचगान गरेर मन भुलाउँदै

गत वर्ष दसैँ सकिएर तिहार नआउँदै जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प आयो । 
रत्न आविमा स्व. देवकोटाको स्मृति तथा सम्मानमा अक्षयकोष स्थापना

रत्न आविमा स्व. देवकोटाको स्मृति तथा सम्मानमा अक्षयकोष स्थापना

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा रहेको रत्न आधारभूत विद्यालय बाँफिकाँडामा अक्षयकोष स्थापना गरिएको छ । 
आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
बाँफिकोटको दुलीबाट खलङगा फर्कदै गरेको जीप दुर्घटना, चालक घाईते 

बाँफिकोटको दुलीबाट खलङगा फर्कदै गरेको जीप दुर्घटना, चालक घाईते 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीको भित्रि सडकमा जीप दुर्घटना भएको छ । 
भूकम्प प्रभावितको दैनिकी कष्टकर, पुनर्निर्माणको सकस

भूकम्प प्रभावितको दैनिकी कष्टकर, पुनर्निर्माणको सकस

विनाशकारी भूकम्प गएको कात्तिक १७ गते शनिबार एक वर्ष पुरा हुँदा पनि अझै पुनर्निर्माणको काम सुरु भएको छैन ।
भूकम्पका एक वर्ष : उठ्न सकेनन् भूकम्पले ढलेका बस्तीहरु

भूकम्पका एक वर्ष : उठ्न सकेनन् भूकम्पले ढलेका बस्तीहरु

२०८० कात्तिक १७ गते राती जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामिडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको आज (शनिबार) एक वर्ष पुगेको छ । 
सल्यानका भूकम्पपीडितले अझै पहिलो किस्ता पाएनन्

सल्यानका भूकम्पपीडितले अझै पहिलो किस्ता पाएनन्

भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सल्यानका भूकम्पपीडितले पहिलो किस्ताको रकम पाउन सकेका छैनन् ।
आज यमपञ्चक : गाई, गोरु, गोवर्द्धन र हली पुजा गरिदैं

आज यमपञ्चक : गाई, गोरु, गोवर्द्धन र हली पुजा गरिदैं

आज कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको चौँथो दिन शनिबार गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । 
भूकम्पका एक वर्ष : पीडितहरुको टहराको बसाई, पुनर्निर्माणको पर्खाई

भूकम्पका एक वर्ष : पीडितहरुको टहराको बसाई, पुनर्निर्माणको पर्खाई

जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको कात्तिक १७ गते एक वर्ष पुरा भएको छ ।
न्यूयोर्कमा दीपावलीको अवसरमा पहिलो पटक विद्यालय बिदा

न्यूयोर्कमा दीपावलीको अवसरमा पहिलो पटक विद्यालय बिदा

इतिहासमै पहिलो पटक हिन्दु पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् ।
स्यार्पूतालमा सञ्चालित मोटरबोट र डुङगा बन्द भएपछि पर्यटकहरु निराश, व्यवसायीहरु मर्कामा

स्यार्पूतालमा सञ्चालित मोटरबोट र डुङगा बन्द भएपछि पर्यटकहरु निराश, व्यवसायीहरु मर्कामा

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ र ५ मा फैलिएको स्यार्पूतालमा सञ्चालित मोटर स्पीडबोट र डुङगाहरु अनुमति बिनै सञ्चालन भएको भन्दै बन्द गरिएको छ ।